अर्थ


आज १४ अंक बढ्यो सेयर बजार

  काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक नेप्से २९५० अंकमा कायम भएको छ । बजार बढ्दा पनि कारोबार रकम घटेको छ, अघिल्लो दिन १५ अर्ब ९ करोडको कारोबार भएकोमा आज १३ अर्ब १६ करोडको...

आज सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यसैगरी,...

पुन:निर्माण हुँदै पोखरा सभागृह, यस्तो बन्नेछ (भिडियो)

पोखरा । पोखरा सभागृहको पुन:निर्माण गरिने भएको छ । पुन:निर्माणका लागि डीपीआर तयार भएको पोखरा महानगरपालिकाले जानाएको छ । पोखरा महानगरका इन्जिनियर नेत्र तिमिल्सिनाका अनुसार नगरविकास कोषको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा डीपीआर तयार भएको हो ।...

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

पोखरा । आज (बिहीबार) पनि अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बनेको छ । त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

पोखरा । पेट्रोलियम पदार्थको भाउ फेरि बढेको छ । नेपाल आयल निगमले बुधबार साँझ पेट्रोल, डिजेल र मट्टीतेलमा १५र१५ रुपैयाँ मूल्यवृद्धि गरेको एक सूचनामार्फत जानकारी दिएको हो । यो वृद्धिसँगै पोखरामा पेट्रोलको मूल्य १८७ रुपैयाँ पुगेको छ । पेट्रोलको...

घट्यो सेयर बजार, बढ्यो कारोबार

काठमाडौं । अघिल्ला पाँच कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज २४.४५ अंक घटेको हो । सो कमीपछि नेप्से २९३५ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २३.८३ अंक बढेको थियो । बजार घट्दा पनि कारोबार...

सुनको मूल्य आज एकै दिन तोलामा १४ हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौं । आज एकै दिन (बुधबार) सुनको मूल्यमा भारी वृद्धि भएको छ । पछिल्लो केहीदिन सुनको मूल्य निरन्तर घट्दै आएकोमा आज एक्कासी भारी वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्यमा एकैदिन १४ हजार ६०० रुपैयाँ वृद्धि...

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ घट्यो

पोखरा । हिजो हालसम्मकै उच्च मूल्यमा पुगेको अमेरिकी डलरको भाउ आज घटेको छ । त्यसैगरि अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारको पनि भाउ पनि आज घटेको छ । आज युरो, पाउन्डसहितका केही मुद्राको भाउ भने बढेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको...

आज साढे २९ सय नाघ्यो नेप्से परिसूचक

काठमाडौं । मंगलबार पनि सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ । नेप्से परिसूचकमा आज दोहोरो अंकको सुधार आएसँगै बजारले साढे २९ सयको विन्दु पार गरेको छ । आज नेप्से परिसूचक २०.७० अंकले बढेर २९५७.२६ विन्दुमा पुगेर बन्द भएको छ । बजार खुलेसँगै केही उतारचढाव...