अर्थ


घट्यो पेट्रोल र डिजेलको मूल्य

पोखरा । पेट्रोल र डिजेलको मूल्य घटेको छ । शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर तीन रूपैयाँ र डिजेल तथा मट्टीतेल एक रूपैयाँ घटाएको छ । भारतीय आयल कर्पोरेसन...

ओटेफ गण्डकीको आयोजनामा बारिष्टा तथा बेकरी तालिम सम्पन्न

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) गण्डकीको आयोजनामा पोखरामा बारिष्टा तथा बेकरी तालिम सम्पन्न भएको छ । पोखरा जाभा बारिष्टा स्कुलमा भएको तालिमको समापन कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले तालिमले पर्यटकीय राजधानी पोखरामा सेवाको...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार डलर एकको खरिददर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । आज युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४४ रुपैयाँ...

लान्द्रुकमा कोदो र मकैको परिकार तयारी सम्बन्धि तालिम

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ , लान्द्रुकमा रैथाने बालीका परिकार तयारी तथा विविधीकरण तालिम सुरु भएको छ । तालिमको विहीबार एक कार्यक्रमका बीच अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले आरम्भ गरेका हुन् । उनले तालिम आरम्भ गर्दै पालिकामा...

२० रुपैयाँमा पाइने नूनलाई २५ रुपैयाँ तिर्न बाध्य लमजुङका उपभोक्ता

पोखरा । लमजुङमा आयोडिन युक्त नून प्रति केजी २५ रुपैयाँमा विक्री हुनेगरेको पाइएको छ । साल्ट ट्रेडिङबाट वितरित नूनको अधिकतम मूल्य २० रुपैयाँ भएपनि लमजुङमा निर्वाध रुपमा २५ रुपैयाँमा विक्री हुने पाइएको पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय...

आज डलरको भाउ बढ्यो(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३३ रुपैयाँ...

आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३९ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २० पैसा रहेको छ । आज पाउण्ड...

१५ खर्ब ३० अर्ब रुपैयाँ बजेट खर्च हुने सरकारको अनुमान

काठमाडौँ । सरकारले आर्थिक वर्ष ०८०८१ मा १५ खर्ब ३० अर्ब रुपैयाँ मात्र बजेट खर्च हुने रहेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ८७ प्रतिशत मात्र खर्च हुने अनुमान गरेका हुन् । उनले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको...

पर्यटन मन्त्रालयलाई झन्डै १२ अर्ब बजेट

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झन्डै १२ अर्ब बजेट पाएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट विनियोजन गरिएको जानकारी दिए । सरकारले आगामी आर्थिक वर्षमा १६...