अर्थ


रेवान पोखराद्धारा आयोजित  वेकरी तालिम सम्पन्न

पोखरा  । रेष्टुरेण्ट एण्ड बार एशोसियशन पोखराको आयोजनामा संचालित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न भएको छ ।  पम नेदरल्याण्डको समन्वय एवम् नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडाको सहकार्यमा रेवानमा आवद्ध रेष्टुरेण्टहरुमा कार्यरत कुकहरुलाई...

साताको पहिलो दिन आज डलरको भाउ कति छ ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा छ। आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३९ पैसा रहेको छ ।यस्तै...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज पाउण्ड र युरोको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १७३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७४ रुपैयाँ १५ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा...

बागलुङमा आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार गर्‍यो

बागलुङ । आर्थिक वर्ष २०८०–८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’अन्तर्गत दुई हजार सात सय ६३ रोपनी जग्गामा आलुखेती विस्तार गरेको छ । केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलुखेती विस्तार...

आज युरो र पाउण्डको भाउ बढ्यो, डलर स्थिर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्ड र युरोको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७९ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७३...

बङ्गलादेशमा ४० मेगावाट बिजुली बेच्न साउन १३ गते सम्झौता हुने

काठमाडौं । नेपालको ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न आउँदो १३ गते त्रिपक्षीय सम्झौता हुने भएको छ। उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयकाअनुसार नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत्...

पोखरामा जारी मेहन्दी मेलामा सेवाग्राहीको भीड

पोखरा । पोखरामा जारी मेहेन्दी मेलामा महिला दिदिबहिनीको आकर्षण देखिएको छ । गुरुङ ब्युटीपार्लर एवं एकेडेमी एकेडेमीले न्यूरोड स्थित प्रागंणमा साउनलक्षित गरेर सुरु गरेको मेला दुई दिनमा एक हजार भन्दा धेरैले मेहन्दी लगाएका छन् । ३० असारदेखि सुरु गरेकोमा...

आज पाउण्ड घट्दा डलर र युरोको भाउ कति छ ?(सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १७३ रुपैयाँ १९ पैसा र बिक्रीदर १७३ रुपैयाँ...

वैदेशिक रोजगारीका लागि विदेशीनेको संख्या ३.८८ ले घट्यो

काठमाडौं । वैदेशिक रोजगारीमा ७ लाख ४१ हजार २ सय ९७ जना नेपाली श्रमिक गएका छन् । जसमा ८० हजार महिला श्रमिक छन् । यो २०७९/८० को आर्थिक वर्षको तुलनामा ३.८८ प्रतिशतले कम हो । वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति लिई म्यानपावर कम्पनीमार्फत जानेहरूमा...