अर्थ


आलु महोत्सवमा बाली तथा पशु स्वास्थ्य शिविर

पोखरा । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत शुक्रवार बाली तथा पशु स्वास्थ्य शिविर भएको छ । कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त शिविरका बीच कुल १ सय ४० जना किसानले आ–आफ्ना पशुवालीका समस्या प्रस्तुत गरे । त्यस अवसरमा...

विन्ध्यवासिनी बसपार्कमा अनधिकृत टहरा बनाउन वडाध्यक्षकै साथ !

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २ मा रहेको विन्ध्यवासिनी (पुरानो वागलुङ) बसपार्क भित्रको ट्रयाकमा अनधिकृत रुपमा विभिन्न यातायत व्यवसायी सम्बद्ध कम्पनीले टहरा निर्माण गरेका छन् । वडाध्यक्ष दिवशमान प्रधानांगकै अनुमतिमा ती टहराहरु निर्माण भएका हुन्...

बैंकहरुले गरे नयाँ ब्याजदर सार्वजिनक

पोखरा । मुद्दति निक्षेपमा दिने ब्याजदर घटाएउँदै अधिकांस वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालमा रहेका २० वटा वाणिज्य बैंकमा २ वटाले ब्याजदर घढाउँदा ५ वटाले स्थिर राखेका छन् । बाँकी बैंकले भने घटाएका छन् । चैतको...

आलु महोत्सवमा विज्ञ–कृषक अन्तरक्रिया

पोखरा । माटोलाई स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीवार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाका बीच उक्त कुरामा विज्ञहरुले जोड दिएका हुन् । कृषि अनुसन्धान निर्देशनालय...

१९ औं संस्करणको फेवा नव बर्ष महोत्सव सुरु

पोखरा । पोखराको फेवा लेकसाइडमा १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव सुरु भएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा तीन दिनसम्म चल्ने महोत्सवको पंचै बाजा र विभिन्न जातजातिका झाँकीसहित उद्घाटन गरिएको हो । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना...

पोखरामा बोटलर्सको उपभोग्य मिति नाघेका एक लाख ३० हजार मूल्यका पेय पदार्थ नष्ट (भिडियो )

पोखरा । उपभोग्य म्याद नाघेका एक लाख ३० हजार १७० रुपैयाँ मूल्य पर्ने बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको उत्पादन कोक, फ्यान्टा र स्प्राइट गण्डकी प्रदेश अनुगमन समितिले नष्ट गराएको छ । उजुरीका आधारमा अनुगमनका क्रममा सोमबार पोखरा १६...

आज डलरको भाउ बढ्दा पाउण्डको घट्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज डलरको भाउ बढेको छ । डलर बढ्दा आज पाउण्ड घटेको छ । आज डलर एकको खरिददर १३३ रुपैयाँ ०१ बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रुपैयाँ...

म्याद गुज्रेको पेय पदार्थ बेच्ने पोखराको इमान ट्रेडर्सलाई एक लाख जरिवाना

पोखरा । पोखरा १६ लामाचौरमा रहेको इमान ट्रेडर्सले म्याद गुज्रेका सामान विक्री वितरण गरेको पाइएपछि एक लाख रुपैयाँ जरिवाना तिराइएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको अगुवाईमा भएको अनुगमनमा म्याद गुज्रेका पेय पदार्थ बजार पठाएको...

आज पाउण्डको भाउ बढ्यो, युरो र डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८२ पैसा रहेको छ । हिजो पाउण्डको भाउ एकको खरिददर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर...