पोखरा । होटल पोखरा भिलेज थप नयाँ आकर्षणका साथ सञ्चालनमा आएको छ । प्रेसिडेन्सियल सुइट रुम, हनिमुन सुइट रुमसहितको नयाँ सेवा सुविधासहित भिलेज सञ्चालनमा आएको हो । लेकसाइटको पर्यटनको दीर्घकालीन सम्भावनालाई मध्येनजर गरेर भिलेज सञ्चालनमा ल्याइएको सञ्चालक...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६९ पैसा रहेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै पाउण्ड एकको...
पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला सुरु भएको छ । पोखरा सभागृहमा १२ बैशाखसम्म चल्ने उक्त मेलाको उद्घाटन सोमबार गण्डकी प्रदेशसभाका उपसभामुख...
पोखरा । कास्कीका सहकारी पीडितहरुले न्याय माग्दै पोखरामा र्यालीसहितको खबरदारी गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की अगाडिबाट सुरु भएको र्याली पोखरा महानगरपालिका कार्यालाय हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाउँदै समापन गरिएको हो । त्यसक्रममा...
पोखरा । पोखरा वडा नम्बर १४ भेडिफारमका रमेश जिसी आइतबार विहान ४ बजे भेडीफारम स्थित राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराको उत्तरतर्फको मेन गेटमा पुगे । उनी त्यहाँ पुग्दा लाइन लामो लागेको थियो । त्यसलाई छिचोल्दै उनले सुरुमा कुपन लिए अनी कुपन अनुरुपको पालो...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ बढ्दा पाउण्ड भने घटेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ०० पैसा र बिक्रीदर १४२ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा रहेको छ...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर...
पोखरा । मोरिया टोल, भैरव टोल, गणेश टोल, भीमसेन टोल र रामकृष्ण टोललाई पोखराको पुरानो व्यापारिक केन्द्रका रूपमा चिनिन्छ । पोखरामा व्यवसायको प्रारम्भ र नगर सभ्यता विस्तारको सुरुवात यहीँबाट भएको विश्वास गरिन्छ । यहीँबाट विकास भएको पोखरा अहिले देशकै...