अर्थ


ओटेफले सुरु गर्यो महिला लक्षित बारिष्टा तालिम

पोखरा । महिला पर्यटन व्यवसायीको क्षमता वृद्धि एवं व्यवसायतर्फ आकर्षण जागाउन महिला पर्यटन व्यवसायी मञ्च गण्डकी (ओटेफ) को आयोजनामा पोखरामा बारिष्टा तथा बेकरी बनाउने तालिम सुरु भएको छ । पोखरा जाभा बारिष्टा स्कुलमा बिहीबारदेखि सुरु तालिमको उद्घाटन गण्डकी...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५० पैसा रहेको...

आज पाउण्ड र युरोको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरो र पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९६ पैसा रहेको छ । युरो एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ...

घट्यो पेट्रोल र डिजेलको मूल्य

पोखरा । पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको हो । जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो...

आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा रहेको छ ।यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा रहेको छ । आज पाउण्डको...

प्राइम सहकारीका अध्यक्ष कार्की र सचिव पौडेलसहित ८ जना सञ्चालक पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष शंकर कार्की र सचिव सुरेन्द्रमणि पौडेल सहित ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । निवर्तमान अध्यक्ष निदेश प्रसाद कोइराला, व्यवस्थापक निरु थापा केसी,...

आज पाउण्डको भाउ बढ्यो, डलर र युरोको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार पाउण्डको भाउ बढेको छ । आज पाउण्डको एकको खरिददर १६७ रुपैयाँ २३ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९९ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७० पैसा रहेको छ ।यस्तै युरो...

गण्डकी अन्तर्गतका ८ सहकारीबाट बचतकर्ताको दुई अर्ब ३८ करोड हिनामिना

पोखरा । गण्डकी प्रदेश अन्तर्गतका विभिन्न ८ सहकारीले बचतकर्ताको दुई अर्ब ३८ करोड ५७ लाख २० हजार ९९४ रुपैयाँ हिनामिना गरेका छन् । सहकारी रजिष्टारको कार्यालय गण्डकीका अनुसार यसरी हिनामिना गर्नेमा पर्वतमा रहेका तीनवटा, कास्कीका २ वटा, नवलपुर, लमजुङ र वागलुङका...