काठमाडौं । बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हडपिएको प्रकरणमा संलग्न २१ जनाको मृत्यु भइसकेको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको सरकारी लिखत कीर्ते तथा संगठित अपराध अनुसन्धानका क्रममा छानबिनको दायरामा परेका राणा...
काठमाडौं । संसदीय समितिको नेतृत्व निर्वाचनबाट हुने भएको छ । सहमतिबाटै नेतृत्व चयनका लागि सभामुख देवराज घिमिरेले पटक पटक दलहरूलाई आग्रह गर्दा पनि चासो नदेखाएपछि निर्वाचन तय भएको हो । सभामुख घिमिरेले समितिको नेतृत्व चयनको लागि भदौ ११ गते १ बजेका लागि...
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना...
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैं छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७-०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८-०७९”...
काठमाडौं । सर्वोच्च अदालतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । संघीय सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा व्यवस्था गरिएका प्रतिनिधिसभा र सबै प्रदेश सभाका संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमसम्बन्धी...
पोखरा । गण्डकी प्रदेशका मन्त्रीहरुका बीचमा १०० दिने उपलब्धी सार्वजनिक गर्ने होडबाजी चलेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नेतृत्वको सरकारको १०० दिने उपलब्धी सार्वजनिक गरेपनि उनको मन्त्रिपरिषदमा रहेका सदस्यहरुले एकपछि अर्को गर्दै आफ्नो मन्त्रालयका...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी–स्टेटको जग्गाका विषयमा छानबिन गर्न जरुरी नरहेको बताएका छन् । बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले गिरिबन्धु टि–स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा...
काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेशका संसदीय दलका नेता हिक्मत कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको भन्दै रिट दर्ता गरेका छन् । विश्वासको मत लिने क्रममा प्रदेश सभाको अध्यक्षता...
काठमाडौँ । राष्ट्रिय मान्यता प्राप्त दलहरूले अवरुद्ध संसद् खुलाउनेदेखि सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । बुधबार बसेको सर्वदलीय बैठकले सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका...