'सदाचारीलाई सम्मान र भ्रष्टाचारीलाई वहिस्कारको संस्कृति विकास गर्नुपर्छ । कसैको पद वा उसको तडकभडकसँग नतमस्तक हुने होइन, त्यसको स्रोत के हो ? प्रश्न गर्न सक्ने जनमत नै भ्रष्टाचार रोक्ने सबै भन्दा ठूलो कारगर (Effective) उपाय हो । अर्को सकारात्मक कुरा...
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कांग्रेस सांसद कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनलाई मुख्यमन्त्री...
काठमाडौं । कोशीमा मुख्यमन्त्री चुन्न आज सांसदहरुले सनाखत गराउँदैछन् । मुख्यमन्त्रीको दाबी गर्दै दुवै पक्षले ४७ सांसदको हस्ताक्षर लिएर गएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखतका लागि सांसदहरुलाई आज समय दिएका हुन् । प्रदेश प्रमुख खापुङले आज शनिबार...
पोखरा । मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेको तथा अस्पताल तोडफोड गरेको अभियोगमा जिल्ला अदालत कास्कीले दुईजनालाई कारागारको फैसला गरेको छ । यही ७ असोजमा उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएकी लमजुङ सुन्दरबजार ६ की...
पोखरा । कास्की जिल्ला देशको पहिलो खुला दिसा मुक्त घोषणा गरिएको जिल्ला हो । १० आसर २०६८ मा पोखरा सभागृहमा तामझामका साथ कार्यक्रम गरेर खुला दिसा मुक्त जिल्ला कास्की घोषणा गरिएको थियो । सबैभन्दा पहिलो खुला दिसामुक्त जिल्ला कास्कीको सदरमुकाम मात्र होइन गण्डकी...
पोखरा । कोभिड १९ का कारण पर्यटन क्षेत्र शिथिल बन्न पुगेको जनाउँदै होटल संघ पोखरा नेपालले व्यवसाय टिकाउनका लागि आबश्यक सहजिकरणका लागि आग्रह गर्दै नेपाल राष्ट्र बैंकलाई एक ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशिकामा व्यवस्था...
पोखरा । प्रस्तावित प्रदेश सभा ( संसदको)को मास्टर प्लानको डिपिआर अनुसार बजेट व्यवस्थापन गर्न नसके पछि गण्डकीमा अर्को डिपिआर बनाएर प्रदेश सभा भवन बनाइने भएको छ । डेढ अर्बको प्रदेश सभाको कम्प्लेक्स बनाउने प्रदेश सभा सचिवालयको योजना असफल भए पछि कम लागतमा...
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसलाई कमजोर बनाएर देशले हाँसिल गरेको उपलब्धी उल्ट्याउन खोजिएको बताएका छन् । ‘संविधान, समावेशीता, समानुपातीक पद्धती, धर्म निरपेक्षता लगायत धेरै विषय...
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन्...