ब्यानर न्युज


भूकम्प प्रभावित क्षेत्र पुन : निर्माणका लागि १८ करोड ९१ लाखभन्दा बढी रकम जम्मा

काठमाडौँ । कात्तिक १७ गते राति जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाको पुननिर्माणका लागि सोमवारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ९१ लाख बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जारी...

अपडेट : २ यात्रुको उपचारको क्रममा ज्यान गयो, घाईतेको उपचार जारी (घाईतेको नामावलीसहित)

पोखरा । तनहँको घाँसीकुवामा भएको बस दुर्घटनामा २ यात्रुको ज्यान गएको छ। आज बिहान करिब ५ बजरे ४५ मिनेटको समयमा धरानबाट पोखरा तर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस घाँसीकुवामा दुर्घटनामा परेको हो । बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दाँ ३६ जना...

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । बैठक बुधबार दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने छ । आगामी पुसमा हुने महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक...

कोप–२८ मा सहभागी हुन आज दुबई जाँदै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्ने भएको छ । कोप–२८ मा नेपालको सहभागितासँगै अति...

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेट

काठमाडौं । सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटघाट भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् । मध्यपहाडी लोकमार्ग पदयात्रामा निस्कनुअघि सिंहदरबार पुगेका ओली र प्रधानमन्त्रीबीच...

राजा ल्याउन चेष्टा नगरे हुन्छ : माधव नेपाल

सुर्खेत । नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी दिएका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन बोल्दै अध्यक्ष नेपालले सरकारले गलत काम गरे सरकारका...

कोप २८ मा सहभागी हुन प्रधानमन्त्री बुधबार यूएई जाने

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार यूएई जाने भएका छन् । कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने तय भएको छ । सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

दुर्गा प्रसाई नेतृत्वको प्रदर्शनमा प्रहरीद्धारा लाठ्ठीचार्ज, विवादस्पद धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा तनावको स्थिती सिर्जना भएको छ । विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन् । प्रर्दशनकारी उत्तेजित हुदैं ढुंगामुढा...