पोखरा । प्रस्तावित प्रदेश सभा ( संसदको)को मास्टर प्लानको डिपिआर अनुसार बजेट व्यवस्थापन गर्न नसके पछि गण्डकीमा अर्को डिपिआर बनाएर प्रदेश सभा भवन बनाइने भएको छ । डेढ अर्बको प्रदेश सभाको कम्प्लेक्स बनाउने प्रदेश सभा सचिवालयको योजना असफल भए पछि कम लागतमा...
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसलाई कमजोर बनाएर देशले हाँसिल गरेको उपलब्धी उल्ट्याउन खोजिएको बताएका छन् । ‘संविधान, समावेशीता, समानुपातीक पद्धती, धर्म निरपेक्षता लगायत धेरै विषय...
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन्...
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने ९ सांसदलाई आफ्नो हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । कांग्रेसको आज बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने घोषणा गरेका छन् । आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको उनले बताए । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित...
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले आज नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत २५४ जना नेपालीलाई स्वदेश ल्याइएको बताएका छन् । बाँकी अन्य नेपालीहरुलाई स्वदेश ल्याउन पनि आवश्यकताअनुसार इजरायल जहाज पठाउन सकिने मन्त्री साउदले सञ्चारकर्मीलाई बताए । उनले...
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले विधेयकको...
काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको हो । भट्टराईको संयोजकत्वमा...