ब्यानर न्युज


पूर्वमन्त्री यादवमाथिको आक्रमणबारे कांग्रेसद्धारा प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ माग

काठमाडौैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको हमलाको सत्य तथ्य छानबिन गर्न माग गरेका छन्। सार्वजनिक व्यक्तित्वमाथि सार्वजनिक कार्यक्रमको शिलसिलामा आक्रमण हुदाँ पनि जिम्मेवार व्यक्ति नबोलेको भन्दै कांग्रेसले...

देशभर डेंगी संक्रमितको संख्या २४ हजार नाघ्यो, कुन प्रदेशमा कति संक्रमित (सूचीसहित)

काठमाडौँ । नेपालमा डेंगी संक्रमितको सङ्ख्या साढे २४ हजार बढी नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार २४ हजार १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो साढे सात महिनाको अवधिमा संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ भने...

कोशी प्रदेश सरकारविरुद्धको रिटमा जवाफी बहस सकियो

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दायर रिटमा जवाफी बहस सकिएको छ । बिहीबार अधिवक्ताहरु टिकाराम भट्टराई, केशव बडाल र सुरेन्द्र भण्डारीले जवाफी बहस गरेका थिए । मुख्यमन्त्री थापाले...

आज अमेरिकी सेनाको टोली नेपाल आउँदै

काठमाडौं । आज अमेरिकी सेनाको १२ सदस्यीय टोली नेपाल आउँदै छ । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको लागि अमेरिकी सेनाको टोली आज काठमाडौं आउन लागेको हो । ४० औं संस्करणको संयुक्त सैन्य अभ्यास भदौ २४ गतेदेखि सुरु भई असोज १२ गते...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दै छ। दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुनेछ। संसद् सचिवालयका अनुसार आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश...

एमाले दक्षिणपन्थी अवसरवादतर्फ लागेको पूर्वप्रधानमन्त्री खनालको आरोप

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले दक्षिणपन्थी अवसरवादतर्फ लागेको आरोप लगाएका छन् । उनले भने, ‘अहिलेको समाजवाद त ल्याउँनै सकिँदैन भन्छ एमालेले । समाजवादलाई अहिले कार्यक्रम बनाउनै सकिँदैन । अहिले...

रिसको झोकमा खुकुरी हानेको आक्रमणकारीको बयान

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई आक्रमण गर्ने आक्रमणकारी श्याम बहादुर सापकोटा पक्राउ परेका छन् । सापकोटाले रिसको झोकमा आक्रमण गरेको बताएका छन् । प्रहरीले पक्राउ गरेर सिंहदरबार बृत्तमा लगेपछि गरिएको सोधपुछका क्रममा उनले रिसको...

एसिया कपबाट फर्किएको नेपाली क्रिकेट टीमलाई भव्य स्वागत

काठमाडौं । एसिया कप खेलेर फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको छ । एसिया कप खेलेर स्वदेश फर्केको टोलीलाई आज विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित स्वागत गरेको हो । खेलाडीहरुको स्वागत गर्न...