ब्यानर न्युज


कांग्रेसमाथि चौतर्फी आक्रमण भयो : शेखर कोइराला

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन् । आज दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उनले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का...

भोलि ६ हजार ७४३ वडामा जुममार्फत एकसाथ उद्घाटन गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनतासँग विशेष अभियान शनिवार भर्चुअलमार्फत ६ हजार ७४३ वडामा एकसाथ उद्घाटन गर्ने भएको छ । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले शुक्रवार पार्टी केन्द्रीय कार्यालयबाट पत्रकार सम्मेलन गरी ७५३ पालिकाको सबै वडामा एकसाथ...

मुख्यमन्त्री थापाले लिएको विश्वासको मतबारे सर्वोच्चमा आज सुनुवाइ हुने

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्व थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ हुँदैछ । थापाले गत भदौ ४ गते विश्वासको मत लिँदा सभाध्यक्ष गरेका काँग्रेस सांसद ईस्राईल मन्सुरीलाई पनि विश्वासको मत...

पोखरामा आज सन्देश सभा गर्दै समाजवादी मोर्चा, शीर्ष नेताहरुले सम्बोधन गर्ने

पोखरा । समाजवादी मोर्चा नेपालको सन्देश सभा आज (शुक्रबार) पोखरामा हुने भएको छ । मध्याहन्न १२ः०० बजे पोखरा सभागृहमा हुने सन्देश सभालाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यास किन्न प्रतिसिलिन्डर थप २३५ खर्चिनुपर्ने

पोखरा । काठमाडौँ । नेपाल आयल निगमले गएराती १२ बजेट बाट लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको हो । खाना पकाउने ग्यासमा भने एकैपटक २३५ रुपैयाँ मूल्य बढेको आयल निगमले...

कांग्रेसलाई बिझाउने प्रचण्डको भाषण : ‘हेरौं त, राम्रो काम गर्दागर्दै मलाई कसले हटाउँदो रहेछ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा नयाँ लडाईँ सुरु गरिएकोले अब उक्त लडाईं नरोकिने स्पष्ट पारेका छन्। सबैको साथ, सहयोग र नेपाली जनताको समर्थनमा समाजवाद निर्माणको लागि अभियानको रुपमा भ्रष्टाचारविरोधी कदम...

एमसीसी सैनिक सुरक्षासँग जोडिन सक्दैन : नेपाल

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सैनिक सुरक्षासँग जोडिन नसक्ने बताएका छन् । सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले एमसीसी सैनिक सुरक्षासँग जोडिन नसक्ने र १२ बुँदे व्याख्यात्मक...

प्रधानमन्त्रीविरुद्ध षडयन्त्र भइरहेको विप्लवको दाबी

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री प्रचण्डविरुद्ध षडयन्त्र भइरहेको पनि दाबी गरेका छन् । राज्यका विभिन्न शक्तिबाट प्रधानमन्त्रीविरुद्ध घेराबन्दी भइरहेको उनको भनाइ थियो । ‘सरकारविरुद्ध घेराबन्दी...

दावा छिरिङले निमा तामाङको नाममा नेपाली नागरिकता लिएको पुष्टि

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११...