ब्यानर न्युज


मणिपालमा उत्पन्न तनावको अन्त्य, प्रशासन र आफन्तबीच ६ बुँदे सहमति

पोखरा । उपचाररत महिलाको ज्यान गुमेपछि मणिपाल शिक्षण अस्पतालमा उत्पन्न तनावको अन्त्य भएको छ । अस्पताल प्रशासन र मृतकका आफन्तका बीचमा बिहीबार साँझ ६ बुँदे सहमति भएसंगै तनाव अन्त्य भएको हो । सहमतिसंगै दुबैपक्ष आन्दोलनका कार्यक्रम स्थगित गर्न सहमत भएका छन्...

राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर अष्ट्रेलिया पलायन

काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन भएका छन् । नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् । पछिल्लो समय नेपाली फुटबलका...

एमाले बागमती प्रदेश अधिवेशन : अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा

  काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्यले उम्मेदवारी फिर्ता लिएपछि दाहाल र ढुंगेलबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो । अधिवेशनमा यसअघि केशव प्रसाद पाण्डे,...

प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै, भोलि स्वदेश फर्किने

मानसरोवर । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाने भएका छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् । उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट...

गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेश सभाको चालु बर्खे अधिवेशन अन्त्य भएको छ ।  बिहीबार बसेको प्रदेश सभाको बैठकमा अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पठाएको पत्र पढेर सभामुख कृष्ण प्रसाद धितालले बर्खे अविधेशन अन्त्य भएको घोषणा गरेका हुन् । यसअघि...

राष्ट्रपति पौडेल इन्द्रजात्रा हेर्न हिँडेर वसन्तपुर गए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रराजात्रा हेर्न हिडेर बसन्तपुर गएका छन् । राष्ट्रपति पौडेललगायतका उच्चपदस्थ व्यक्तिहरू जात्रा हेर्न जुद्ध सालिकबाट हिँडेर वसन्तपुर गएका हुन् । राष्ट्रपतिसँगै उपराष्ट्रपति राम सहाय यादव, सभामुख देवराज घिमिरे,...

भ्रष्टाचारविरुद्धको अभियानमा साथ दिन माओवादीको अपिल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा चालेको अभियानमा साथ दिन अपिल गरेका छन् । माओवादी केन्द्रको आज ९बिहीबार० बसेको पदाधिकारी बैठकमा सरकारले गरेका कामकारबाहीको बारेमा समिक्षा गरेको थियो । अध्यक्ष तथा प्रधानमन्त्री...

प्रधानमन्त्री प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाँदै

ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा आएका थिए । प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत...