ब्यानर न्युज


पर्वतमा बाढीले बगाएको जीप टुक्रा टुक्रा अवस्थामा भेटियो : एकको शव फेला

पोखरा । हिजो (शनिबार) साँझ बाढीले बगाएर बेपत्ता जिप टुक्रा टुक्रा परेको अवस्थामा भेटिएको छ । पर्वतको कुश्मा नगरपालिका(७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३०० मिटर तल मोदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी...

एलपी ग्यास प्रति सिलिण्डरमा २१५ रुपैयाँ बढ्यो, डिजेल, मटितेल र पेट्रोलको कति ?

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ...

चीनबाट पोखरा सोझै हवाई उडान गर्ने वारे छलफल भयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरीका र चीन भ्रमण सकेर स्वदेश फर्केका छन् । स्वदेश फर्केका प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नेबारेमा छलफल भएको बताए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्राकरहरुसंगको...

अमेरिका र चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौँ । चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहान स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट ६ असोजमा चीन पुगेका प्रचण्ड आज छेन्दुबाट काठमाडौं फर्किएका...

प्रधानमन्त्रीको चीन भ्रमण सफल : परराष्ट्रमन्त्री साउद

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको चीन भ्रमणका टोलीमा रहेका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको...

आजदेखि सोह्र श्राद्ध प्रारम्भ

पोखरा । आजदेखि सोह्र श्राद्ध आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने पञ्चाङ्गमा उल्लेख छ । धर्मशास्त्रविद् प्राडा. रामचन्द् गौतमका अनुसार प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने छ । आश्विन कृष्ण प्रतिपदादेखि...

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै शिक्षकहरुले आन्दोलन फिर्ता लिएका छन् । शिक्षामन्त्री अशोककुमार राईकै संलग्नतामा भएको सहमतिमा राहत शिक्षकको सीमित प्रतिस्पर्धा सम्बन्धी व्यवस्थालाई एक पटकका...

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।समितिमा चिकित्सक संघ संस्थामा आवद्ध प्रतिनिधि र सरकारी निकायसँग छलफल गरेपछि दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो । ‘चिकित्सकमाथी...