ब्यानर न्युज


पार्टीलाई विजोग अवस्थामा छाडेर राष्ट्रपति बन्न नचाहेको हुँ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई बिजोग बनाएर आफू राष्ट्रपति बन्न नचाहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले शनिबार काठमाडौंमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै...

प्रधानमन्त्रीको दाबी- एकथरी मान्छेहरु मेरो नेतृत्वको सरकार सिध्याउन धुप हालेर हिँड्या छन्

बिरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहालले एकथरी मान्छेहरु आफू नेतृत्वको सरकारलाई विस्थापित गर्न लागिपरेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री दाहालले आफूले राम्रो काम गरेवापत हटाउन लागिएको गुनासो गरेका हुन् । उनले अहिले देशमा केही राम्रो हुने सम्भावना...

गृहमन्त्रीको आरोप : भ्रष्टाचार र तस्करीमा संलग्नले आक्रमण गर्न खोज्दैछन्

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र तस्करीमा संलग्नहरुले सरकारमाथि आक्रमण गर्न खोजिरहेको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  सो...

४७ हैन ५० सांसद पुर्याएर कोशीमा सरकार बनाउछौँ : ओली

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा अब एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । शुक्रबार मोरङको विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले सर्वोच्च अदालतले कांग्रेस नेतृत्वको सरकार ढाल्ने दाबी गर्दै त्यसपछि...

कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा, यी स्थान जोखिममा

पर्वत । लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । दुई वर्षयताकै उच्च विन्दुमा नदिको सतह पुगेको...

जुवा खेलिरहेको अवस्थामा मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह प्रकाउ

पोखरा । गण्डकी प्रदेश अन्तर्गतको मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन जुवाखालबाट पक्राउ परेका छन् । लालचनसहित ७ जनालाई प्रहरीले हिजो (बिहीबार)साँझ पोखरा महानगरपालिका-८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको...

सिन्धुपालचोकमा बाढी : स्थानीय त्रसित

सिन्धुपाल्चोक । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए...

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मत संविधानसम्मत् मान्न सकिएन : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नसकिने देखिएको भन्दै दीर्घकालीन प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार एमाले...

प्रचण्ड र माधवले कोशीमा उत्पात मच्चाए : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा जातीय नारा उचालेर प्रचण्ड र माधव नेपालले उत्पात मच्चाएको टिप्पणी गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनमा ओलील्े माओवादी केन्द्रका अध्यक्ष...