ब्यानर न्युज


एमालेबाट यी सांसद मन्त्री बन्दै, सुब्बा सञ्चारमन्त्री

काठमाडौँ । सरकारको नेतृत्व गर्ने दल नेकपा एमालेले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो गरेको छ । एक नेताका अनुसार एमालेले पाएका आठ मन्त्रालयमध्ये उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलले पाउने छन् । त्यसै गरी...

प्रधानमन्त्री ओलीको शपथ आज

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ आज हुँदैछ । शपथ सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष समेत रहेका ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र...

सत्ता साझेदार एमाले र कांग्रेस बीच मन्त्रालय भागबण्डा टुंगियो

काठमाडौं । सत्ता साझेदार नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएसंगै एमाले र कांग्रेस बीच मन्त्रालय भागबण्डा टुङ्ग्याएको छ ।स्रोतका अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान...

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गरेका छन । एमाले अध्यक्ष ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । शुक्रबारको प्रतिनिधि...

डेंगु संक्रमित १५ सय नाघे, अझै चार महिना असर रहने

काठमाडौं । यस वर्ष असार अन्तिमसम्ममा नेपालमा डेंगु संक्रमितको संख्या एक हजार पाँच सय ४४ जना पुगेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार असार महिनाको अन्तिमसम्म आइपुग्दा एक हजार पाँच सय ४४ जनामा डेंगु संक्रमित पुष्टि भएको हो । यो...

ओलीको शपथमा सहभागी हुन सांसदलाई शीतल निवासको निमन्त्रणा

काठमाडौँ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथका लागि संघीय सांसदहरुलाई निमन्त्रणा पठाएको छ । राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुअघि नै संसद सचिवालयलाई पत्राचार गर्दै सबै सांसदहरुलाई शपथ ग्रहण समारोहमा सहभागी...

भोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिने ओलीको तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारलाई भोलि नै पूर्णता दिने तयारी भइरहेको छ । राष्ट्रपतिको कार्यालयले आइतबार साँझ ५ बजेपछि मात्र ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने भएकाले सोमबार बिहान ११ बजे शपथ समारोह राख्ने तयारी...

सिमलताल पहिरो : भेटिएका मृतक दुवै भारतीय नागरिक भएको पुष्टि

चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–७ स्थित नारायणी नदी किनार र चितवनको भरतपुर–२८ गोलाघाटमा भेटिएका दुवै पुरुषको शवको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गैंडाकोटमा भेटिएको शव भारत बेतिया मझेलिया थाना, गुठिया...

प्रतिनिधिसभा बैठकको समय फेरि परिवर्तन

काठमाडौँ । प्रतिनिधिसभा बैठकको समय फेरि परिवर्तन गरिएको छ । सोमबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठकको समय संघीय संसद् सचिवालयले परिवर्तन गरेर दिउँसो ४ बजेका लागि सारेको हो । ‘असार ३१ गते सोमवार दिनको १ बजे वस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको...