ब्यानर न्युज


रुकुम पश्चिममा बाढीले बगाउँदा तीन बालिकाको ज्यान गयो

रुकुम पश्चिम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको ज्यान गएको छ । आठबिसकोट नगरपालिका रुकुम ९पश्चिम० वडा १२ को बगर नजिक रहेका तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले बगाउँदा ३ जना बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले...

आज साउने सङ्क्रान्ति, गाउँघरमा लुतो फाल्ने चलन

काठमाडौँ । आज साउन महिनाको पहिलो दिन, विभिन्न कार्यक्रमका साथ साउने सङ्क्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलो मैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाउने गर्दछन्...

आज गण्डकी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । आज गण्डकी प्रदेशसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  पोखरा । पेुट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२:०० बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रूपैयाँ, डिजेल र मट्टितेलको...

कास्की प्रहरीद्धारा १ सय २९ फरार प्रतिवादी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीकले असार महिनामा मात्रै १ सय २९ फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । विभिन्न घटनामा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका १ सय २९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी अदालतमा बुझाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी...

पोखरा महानगरको बजेट सर्वसम्मत पारित

पोखरा । पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । १५ औँ नगरसभाले महानगरपालिकाको बजेट तथा कार्यक्रम सर्वसम्मत पास गरेको हो । उपप्रमुख मन्जुदेवी गुरुङले १० असारको नगरसभामा ७ अर्ब ५१ करोड ३२ लाख ८३...

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् । त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदहरुको...

ओलीको शपथ माधव नेपालद्धारा ‘बहिस्कार’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बहिस्कार गरेका छन् । सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा प्रायः सबै शीर्ष नेता सहभागी भए पनि नेता...

प्रधानमन्त्री नियुक्ति र शपथविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । संविधानको धारा ७६(२)अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट...