ब्यानर न्युज


करिब ४ करोडको लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौँ । करिब ४ करोड मुल्य बराबरको लागूऔषधसहित प्रहरीले दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं २६ ठमेल स्थित एक होटलबाट लागु औषध नियन्त्रण ब्युरोले १ केजी १०० ग्राम लागूऔषध कोकिनसहित कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका विदेशी...

देशभर वर्षा , यी प्रदेशमा भारी वर्षा

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ छ । देशभर साधारणतया बदली रहि गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेश,...

६ गते विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी थालेका छन् । गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले असार ३१ गते शपथ ग्रहण गरेर पद सम्हालेका थिए । ‘प्रधानमन्त्रीले साउन ६ गते आइतबार विश्वासको मत लिने...

सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका महेश बर्तौला नियुक्त

काठमाडौँ । सत्तारुढ दलको मुख्य सचेतकमा एमालेका सांसद महेश बर्तौला नियुक्त भएका छन् । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई बुधवार मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् । नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का...

ढाकामा कोटाविरोधी प्रदर्शन हिंसात्मक : नेपाली विद्यार्थीलाई बाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौँ । बङ्गलादेशमा कोटा विरोधी प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शन चर्किएपछि ढाकामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सचेत गराएको छ । दूतावासले बुधवार सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई...

सिमलताल पहिरो : गणपति डिलक्सका चालक र सहचालकको शव गण्डक ब्यारेज नजिकै भेटियो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले जनाएको छ । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख...

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार...

आज यी पाँच प्रदेशमा भारी वर्षा हुने, सचेत रहन आग्रह

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ । जल तथा मौसम पूर्वानुभमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम...

सिमलताल पहिरो अपडेट : हालसम्म १५ शव भेटियो, ८ शवको मात्र सनाखत

चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १५ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये ८ जनाको परिचय खुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । अन्य शव र बसको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले...