ब्यानर न्युज


चोरिएको मोवाइल पछ्याएर सुकुको हत्यारासम्म यसरी पुग्यो प्रहरी (भिडियो)

पोखरा । पोखराको नागढुंगा स्थित होटल युनिक एण्ड भान्सा घरमा सुकु बिकको हत्या गरेको आरोपमा बाग्लुङ गल्कोटका सञ्जय बिक पक्राउ परेका छन् । गत ५ मंसिरको सांझ नागढुंगास्थित सिला रेष्टुरेण्टमा काम गर्ने तनहुँ भिमादकी ३८ वर्षीया सुकु बिकको हत्या गरी फरार रहेका...

खोला र तालमा डुबेर पोखरामा एकैदिन तीन जनाको ज्यान गुम्यो

पोखरा । खोला र तालमा डुबेर पोखरामा एकैदिन तीन जनाको ज्यान गुमेको छ । कास्की प्रहरीका अनुसार पोखरा २३ हर्पन खोलामा डुबेर २ जना र पोखरा २६ स्थित गुँदे तालमा डुबेर १ जनाको ज्यान गुमेको हो । शुक्रबार दिउँसो ३ः१५ बजेको समयमा गुँदेतालमा माछा मार्न पुगेका...

नेपालको विजयी सुरुवात, युएई ६ विकेटले पराजित

पोखरा । वुमन एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ । सम्झना खड्काले अर्धशतकको मद्दतमा नेपालले युएईलाई ६ विकेटले हराएको होे । युएईले दिएको ११६ रनको लक्ष्य १६ ओभरमा ४ विकेटको क्षतिमा नेपालले पुरा गर्यो । विस्फोटक व्याटिङ गरेकीसम्झना खड्काले ४५...

मुस्ताङमा ढिस्कोले पुरिएर दुई मजदुरको ज्यान गयो

पोखरा । मुस्ताङमा ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका ५ ढुम्बामा गुम्बाको नाला खन्ने क्रममा शुक्रबार अचानक ढिस्को झर्दा उनीहरू पुरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ। ज्यान गुमाउनेमा सर्लाहीको लालबन्दी नगरपालिका...

म प्रधानमन्त्री बन्नका लागि मात्रै आएको हैन, मुलुक परिवर्तनका लागि आएको हुँ : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग शुक्रबार बिहान छलफल गर्दै ओलीले यसअघि नै आफू प्रधानमन्त्री बनिसकेकाले फेरि प्रधानमन्त्री बन्नका लागि मात्रै आफू...

सिमलताल पहिरो अपडेट : हालसम्म त्रिशूलीमा हराएका २३ जनाको शव भेटियो (नामसहित)

काठमाडौँ । त्रिशूलीमा दुई वटा डिलक्स बस त्रिशूलीमा खस्दा बेपत्ता भएका २३ जनाको शव भेटिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट नदीमा खसेको बसमा सवार २३ जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्...

तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गयो

तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको चितुवाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीका अनुसार बिहीबार बेलुकी सवा...

देशको अवस्था प्रशंसा गर्न लायक रहेन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अवस्था प्रशंसा गर्न लायकको नरहेका टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ६२औं इन्जिनियर दिवसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास भएपनि...

साउन १५ गतेसम्म प्रतिनिधिसभाका ६ वटा बैठक सञ्चालन गर्ने निर्णय

काठमाडौँ । आगामी साउन १५ गतेको अवधिमा ६ वटा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने निर्णय भएको छ । सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको छलफलमा ६ वटा बैठक सञ्चालन गर्ने र ती बैठकलाई प्रभावकारी बनाउने समझदारी जुटेको सत्तापक्षका मुख्य सचेतक...