ब्यानर न्युज


भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद हट्यो

काठमाडौं । भ्रष्टाचार सम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको छ । शुक्रबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सरकारले ल्याएको पाँच वर्षे...

भ्रष्टाचार कसुरमा ५ वर्षे हदम्याद हटाउन सरकार तयार

काठमाडौं । भ्रष्टाचारको कसुरमा उजुरी अनुसन्धान गर्न पाँच वर्षे हद म्याद हटाउन सरकार तयार भएको छ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारको कसुरमा उजुरी अनुसन्धान गर्न ५ वर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताएका हुन । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको...

मोहन मैनालीको मुकाम रणमैदानलाई मदन पुरस्कार

काठमाडौं । लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानलाई यो वर्षको मदन पुरस्कार प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो । त्यस्तै प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई...

नेपाल आयल निगमको डिपोमा एक कर्मचारीकोे हत्या

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा छन् । उनी ज्यालादारी कर्मचारी हुन् । शुक्रबार बिहान साढे १०...

पाँचथरमा विष्फोटक पदार्थ पड्किँदा दुई बालको ज्यान गुम्यो

पाँचधर । पाँचथरको फालेलुङ ५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्किँदा दुई वालकको ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ज्यान गुमाउनेमा ११ वर्षका दिपस्न साँवा र दुई वर्षका प्रियसा साँवा रहेका छन् । दिपसनको इलाम अस्पताल र प्रियसाको विएन्डसी...

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हाल देशभर आंशिक देखि साधारणतया बदली छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ...

९ देशले गरे टीआरसी विधेयकको स्वागत

काठमाडौं । नेपालको संक्रमणकालीन न्यायासम्बन्धी विधेयक प्रमाणीकरण भएकोमा अमेरिका सहित ९ देशले स्वागत गरेका छन । अमेरिका, बेलायतलगायत ९ देश र युरोपियन युनियनले आइतबार संयुक्त विज्ञप्तिमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालको दुबै सदनबाट सर्वसम्मत रुपमा...

प्राइम सहकारी ठगी काण्डमा गैह्रापाटनकी कोइराला पक्राउ

पोखरा । प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ठगी कसुरमा दीपा कोइराला पक्राउ परेकी छिन । सहकारी ठगी कसुरमा पोखरा ४ की ५६ वर्षिया कोइरालालाई कास्की प्रहरीले बिहीबार पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायउ उपरीक्षक...

राष्ट्रपतिद्धारा टीआरसी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन ।राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन्...