चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले दिएको जानकारी अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो ।ट्रक त्रिशूली...
पोखरा । पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वका लागि अहिले केहीबेरमा मतगणना सुरु हुँदैछ । पोखरा उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष पवन कुमार प्रजापतीका अनुसार अहिले ८ बजेदेखि मतगणना गर्ने तयारी भइरहेको छ । मतदान सकिएलगत्तै हिजो साँझ उम्मेदवारहरुसहितको...
काठमाडौं । बजेट अभावले सर्वोत्कृष्ट विद्यार्थीले पाउने विद्याभूूषण पाँच वर्षदेखी अवरुद्ध बनेको छ । विद्याभूूषण पदकमा प्रयोग हुने सुनचाँदी किन्न पर्याप्त बजेट नहुँदा सरकारले पाँच वर्षदेखि विद्याभूषण पदक वितरण गर्ने काम अवरुद्ध हुन पुुगेको ो । विभिन्न...
काठमाडौं । ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १२ बजेर ८ मिनेट जाँदा ताप्लेजुुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका...
पोखरा । नेपाल इन्जिनियर एसोसिएसन गण्डकीको अध्यक्षमा प्यानलसहित नेपाली कांग्रेस निकट सिडेनका सन्तोष जिसी निर्वाचित भएका छन् । दुई दिनसम्म चलेको अधिवेशनमा जिसीले ५ सय ९२ मत ल्याउँदा उनका प्रतिस्पर्धी महेन्द्रबहादुर गोदारले ४ सय ७६ मत ल्याएका हुन् । जिसी...
विराटनगर । भुटानी शरणार्थी प्रकरणको सुई बालकोट र बुढानीलकण्ठतिर सोझिएपछि सरकार ढलेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन । शनिबार मोरङमा आयोजित पार्टी कार्यक्रममा उनले भुटानी शरणार्थी प्रकरणमा केही फरार अभियुक्त गिरफ्तार...
बागलुुङ । बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको ज्यान गएको छभने ११ जना घाइते भएका छन् । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक...
पोखरा । सञ्चालनको दुुइवर्ष पुुग्नै लाग्दा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हाल सम्म ७ वटा अन्तराष्ट्रिय उडान भएका छन । चीन सरकारको २२ अर्ब सहुलियत ऋण अनुदानमा बनेको पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हाल सम्म ७ वटा अन्तराष्ट्रिय उडान भएका हुन । प्रधानमन्त्री...
काठमाडौं । सहकारीको दुरुपयोग सम्बन्धी गठन भएको संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओली संग छलफल गर्ने भएको छ ।आज साँझ पाँच बजे प्रधानमन्त्री ओलीसँग छलफल गरेर सरकारको समेत प्रतिबद्दता लिन लागिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए...