ब्यानर न्युज


यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली...

पोखरामा रोकिएन डेंगु सङ्क्रमण, एक महिनामा ६ गुणाले वृद्धि

कास्की । कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण ६ गुणाले बढेको छ । भदौ पहिलो साता डेङ्गी सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिनादिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार सङ्क्रमितको...

माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नरहेको बताएका छन । जनयुद्धमा सहभागी सबै माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प नभएको उनको भनाइ रहेको थियो । शहीद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभालाई...

दसैँको अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुल्ने

काठमाडौं । दसैँका लागि अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले घटस्थापनाभन्दा एक साता अघि अग्रिम टिकट बुकिङ खुला गरिने बताए । ‘घटस्थापनाभन्दा एक साता अघि...

मोरङमा घरमा मृत भेटिए ससुरा, ज्वाईं फरार

विराटनगर । मोरङमा घर भित्रै एक पुरुष मृत अवस्थामा भेटिएका छन । पथरी शनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको शव आफ्नै घरमा फेला परेको हो ।प्रहरीका अनुसार शनिबार विहान हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव भेटिएको हो ।...

बागलुङमा चट्याङ लागेर एक जनाका ज्यान गयो

बागलुुङ । बागलुुङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको शुक्रबार राति चट्याङ लागेर ज्यान गएको हो ।आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी...

कमजोरी स्वीकार गर्नुपर्नेमा रविले क्लिन चिट पाएको हल्ला गरे : महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमजोरी गरेको बताएका छन् ।उनले  त्यसलाई लामिछानेले स्वीकार गर्नुपर्ने बताए । महासचिव पोखरेलले स्वीकार्नुपर्नेमा उल्टै क्लिन चिट पाएको...

आज गण्डकीसहित यी तीन प्रदेशमा भारी वर्षा हुने

पोखरा । हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । अहिले देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ...

प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली आज त्यसतर्फ लागेका हुन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, सल्लाहकार...