ब्यानर न्युज


नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत वृद्धि हुने एडीबीको प्रक्षेपण

पोखरा । नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण भएको छ । एसियाली विकास बैंक (एडीबी) ले आर्थिक बृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो । एडीबीका अनुसार चालू आर्थिक वर्षमा नेपालले ४.९ प्रतिशतले आर्थिक वृद्धि गर्नेछ । एडीबीले हाल नेपालको आर्थिक...

व्यवसायी र उपभोक्तामैत्री बैधानिक व्यवसायमा पोउवा संघको जोड

पोखरा । पोखरा उद्योग वाणिज्य संघले चाडबाड केन्द्रीत बजार व्यवस्थापन, व्यावसायिक तथा उपभोक्ता हितका निम्ति सरोकारवाला निकायहरुसँग भेटघाटलाई तीब्र बनाएको छ । यही उपक्रममा मंगलबार संघका अध्यक्ष कार्की, वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योगतर्फका...

कास्की र तनहुँका प्रहरी प्रमुखसहित ४१ एसपीको सरुवा, को कहाँ ?

पोखरा । जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहन कुमार थापासहित १६ जिल्लाका प्रहरी प्रमुख हेरफेर भएका छन् । सूर्यदर्शन सहकारीको मुद्दा अनुसन्धान भइरहेको कास्की प्रहरीको कमाण्ड समालेका प्रहरी उपरीक्षक थापालाई प्रहरी प्रधान कार्यालयको मानव अधिकार उल्लंघन...

आज देशभर वर्षा र गण्डकीसहित चार प्रदेशमा भारी वर्षा हुने

पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव छ । साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली...

प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च द्वारा अस्विकार

काठमाडौं । साइबर क्राइमको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतले साइबर क्राइमको आरोपमा प्रसाईंविरुद्ध जाहेरी दिएका थिए। सोही जाहेरीका...

४५ औं विश्व पर्यटन दिवसको अवसरमा पोखरा पर्यटन परिषदले विभिन्न कार्यक्रम गर्दै

पोखरा । पोखरा पर्यटन परिषद र परिषदमा आवद्ध संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरि ४५ औं विश्व पर्यटन दिवस मनाउने भएका छन । विश्व पर्यटन दिवस २७ सेप्टेम्बरको अवसर पारी सेप्टेम्बर २५ देखी २८ सेप्टेम्बर सम्म विभिन्न कार्यक्रमको आयोजना गरी विश्व पर्यटन...

बजार अनुगमनको नाममा व्यवसायीलाई हतोत्साही नबनाउन पोखरा र लेखनाथ उवा संघको माग

पोखरा  । पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघले बजार अनुगमनको क्रममा व्यवसायीलाई हतोत्साही नबनाउन र व्यावसायिक फर्मले आर्जेको प्रतिष्ठा ( गुडविल) नगिराउन माग गरेका छन् । दुवै उद्योग वाणिज्य संघद्धारा सोमबार जारी प्रेस विज्ञप्तिमा कालोबजारी र बढी...

गण्डकीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव छ ।  साथै बंगालको खाडीमा विकसित भएको न्युन चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली...

पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल,कुन सामानको मूल्य कति ?

पोखरा । दशैं, तिहार तथा छट लगायतका छाडबाडलाई लक्षित गरी पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय पोखराले आफ्नो पृथ्वीचोक स्थित गोदाममा र खाद्य संस्थानले पृथ्वीचोक र विरौटामा सूपथ मूल्य पसल सञ्चालनमा ल्याएका...