ब्यानर न्युज


निर्वाचन आयोगको निर्देशनः स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेस गर्नु

काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महिला उमेदवार रहने गरी मनोनयन पत्र पेस गर्न राजनीतिक दलहरुलाई निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै आयोगको यही असोज ३० गते बसेको बैठकले यस्ता निर्देशन दिने...

ताल बाराही मन्दिरमा दर्शनार्थीहरुको घुइँचो

पोखरा । कोजाग्रत पूर्णिमाको अवसरमा पर्यटकीय राजधानी सहर पोखराको फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। ताल बाराही मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ देशका विभिन्न भागबाट दर्शनार्थीहरू...

तनहुँ आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा ब्यस्त

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ का महिला सयपत्री फूल उत्पादनमा जोडिएका छन् । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् ।पछिल्लो समय यहाँ उत्पादित फूलमार्फत महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउ पुगेको बताइएको छ...

बसलाई ट्रिपरले ठक्कर दिदा तीन घाइते

पोखरा । पोखराबाट म्याग्दी जाँदै गरेको बसलाई ट्रिपरले ठक्कर दिदा तीन जना घाइते भएका छन । बिहीबार बिहान पोखरा २५ बडहरे स्थित पोखराबाट म्याग्दीतर्फ जाँदै गरेको ग १ ख ७००२ नम्बरको यात्रुबाहक बसलाई यात्रु चढाउदै गरेको अवस्थामा सोही दिशातर्फबाट आउदै गरेको...

आज गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक बिदा

  पोखरा । गण्डकी प्रदेश सरकार र कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएका छन् । कोजाग्रत पूर्णिमाका दिन आज बिहीबार दुबै प्रदेशमा सार्वजनिक बिदा हुने भएको हो । गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन आज बिदा दिने निर्णय गत ९ चैतमा...

साफ वुमन्स च्याम्पियनसिप फुटबल : उद्घाटन खेलमा आज भारत र पाकिस्तान भिड्ने

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ उद्घाटन खेलमा समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा गर्नेछन् । सर्वाधिक ५ पटकको विजेता भारत पछिल्लोपटक...

पश्चिमी वायुको प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना

पोखरा । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेश, लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक...

प्रहरी समायोजन नहुँदा प्रदेशको काम समेत प्रभावित बनेको छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताएका छन् । ‘संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भईसक्नुपथ्र्यो’ गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधवार आयोजना...

अपडेट : पाँच रसियन आरोहीको शव काठमाडौँ पठाइयो

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौँ लगिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव भेटिएको थियो । रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौँ पठाएको जिल्ला प्रहरी...