ब्यानर न्युज


सहकारी ठगहरुमाथि कारबाही, सडक मर्मत, अर्थतन्त्रमा सुधार : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १०० दिनमा गरेको उपलब्धिहरु सार्वजनिक गरेका छन् । सडक मर्मत, सहकारी ठगहरुमाथिको कारबाही, अर्थतन्त्रमा कारबाही लगायतका विषय प्रधानमन्त्री ओलीले उपलब्धिमा उल्लेख गरेका छन् । सरकारको १०० दिने पुगेको अवसरमा...

सरकारको सय दिन भ्रष्टाचारी बचाउनै केन्द्रित भएको प्रचण्डको भनाइ

काठमाडौं । सरकारको सय दिन भ्रष्टाचारीको संरक्षणमा केन्द्रित रहेको नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन । बुधबार बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रचण्डले सरकारको सय दिन भ्रष्टाचारी बचाउनमै...

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न रास्वपालाई सत्तापक्षको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न सत्तारुढ दलले आग्रह गरेका छन । बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष...

पोखरामा बृहत र्याली गर्दै सहकारी पीडित, आम्नेसाम्नेको खतरा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका सभापति  लामिछाने पक्राउको विरुद्ध पोखरामा रास्वपाका नेता कार्यकर्ताले दिनहुँ प्रदर्शन गरिरहेका बेला सहकारी पीडितहरुपनि...

सत्तारुढ दलको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बसेको हो । बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको...

पोखरामा आज गोलभेडाँको भाउ आकासियो (मुल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज पोखरामा गोलभेडाँको भाउ आकासिएको छ । आज सानो गोलभेडाँ १४३ रुपैयाँ देखि १६१ रुपैयाँसम्म मण्डीबाट किनबेच भइरहेको छ । औसत मुल्य भने १५२ रुपैयाँ रहेको छ...

सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले एक सय दिनमा गरेको प्रगतिको बारेमा जानकारी गराउने भएका छन् । उनले आज (बुधबार) दिउँसो २ः ३० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट सय दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन् । एमाले...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

पोखरा । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ । कर्णाली प्रदेशको एक/दुई...

प्रदेश प्रहरी कार्यालयको जग्गामा निर्माणाधिन पेट्रोल पम्मको काम अगाडी नवढाउन उच्च अदालतको अन्तरिम आदेश

पोखरा । प्रदेश प्रहरी कार्यालय पोखराको जग्गामा निर्माण गर्न लागेको पेट्रोल पम्प निर्माणको काम तत्काल अगाडि नबढाउन उच्च अदालत पोखराले विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्न बहादुर बागचन्द र न्यायाधीश मेरिना...