काठमाडौं । सत्तारुढ दलहरुले बैठकले सरकारलाई थप प्रभावकारी बनाउन ७ बुँदे साझा दृष्टिकोण सार्वजनिक गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले सय दिनको कामको समीक्षा गर्दै साझा दृष्टिकोण सार्वजनिक गरेको हो । सत्तारुढ...
काठमाडौं । सत्तारुढ दलले सडकबाट सरकारको विकल्प खोज्ने कुनैपनि प्रयास स्वीकार्य नहुने बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी र समर्थन गर्ने सात दलको शुक्रबार बालुवाटारमा बसेको बैठकले सातबुँदे लिखित साझा धारणा समेत सार्वजनिक...
काठमाडौं । गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरु, इलाका प्रशासन कार्यालयहरुमा कार्यरत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको...
काठमाडौं। सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो। उनी गोरखा ग्रुप अफ...
म्याग्दी । गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ । स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्यांकनअनुसार सबैभन्दा बढी...
पोखरा । विगतमा पर्यटकीय नगरी मानिने पोखरा अहिले देशकै पर्यकीय राजधानी बनेको छ । तर, 'पर्यटकीय राजधानी पोखरामा ठ्याक्कै कति पर्यटक आउँछन् ?' भन्ने जानकारी सरकारी र पर्यटन सम्बद्ध कुनैपनि संघसंस्थाले भन्न सक्दैनन् । सबैले अनुमानित संख्या नै बताउने पोखरा...
काठमाडौँ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले आजदेखि काठमाडौँमा आन्दोलन गर्ने भएको छ । पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत सात दिनयता रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका...
पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज पोखरामा फेरि गोलभेडाँको भाउ उकालो लागेको छ । आज सानो गोलभेडाँ केजीको १५९ रुपैयाँ देखि १८३ रुपैयाँसम्म मण्डीबाट किनबेच भइरहेको छ । हिजो सानो गोलभेडाँ...
काठमाडौं । बक्यौता नबुझाएका उद्योगहरूले थप पाएको तीनमहिने अवधिमा पनि तिर्न अटेरी गरेपछि विद्युत् प्राधिकरणले लाइन काटिदिएको छ । ८ साउनमा निर्णय गरेर तीन महिना समय दिएको प्राधिकरणले बिहीबार अन्तिम दिनसम्म पनि बक्यौता बुझाउन तयार नभएका ४३ उद्योगमा राति...