ब्यानर न्युज


सामाजिक सञ्जालमा कास्की प्रहरी बिरुद्ध फैल्याइएको भ्रम प्रति प्रहरीको ध्यानाकर्षण

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीलाई सहकारी ठगीमा पक्राउ परेका रबि लामिछानेलाई अदालतमा उपस्थित गराउदा दुब्र्यवहार गरेको भनी भ्रमपूर्ण तरिकाले सामाजिक सञ्जालमा सम्प्रेशण भएको प्रति कास्की प्रहरीेले ध्यानाकर्षण जनाएको छ । केही दिन यता विभिन्न सामाजिक...

साफ वुमन्स च्याम्पियनसिप : फाइनल प्रवेशका लागि आज नेपाल भारतसँग भिड्दैं

काठमाडौं । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियन्सिप २०२४ का सेमिफाइनल खेलहरु आज हुँदैछन् । फाइनल प्रवेशका लागि आज नेपालले भारतको सामना गर्दैछ । यद्यपि आज दुई खेल हुदैछन् । पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे खेल सुरु हुनेछ...

अफिन गण्डकीको नेतृत्वमा कपिल पोखरेल

पोखरा । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकीको अध्यक्षमा कपिल पोखरेल चयन भएका छन् । शनिबार अबेर सम्पन्न अफनको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अफिनको उपाध्यक्षमा...

आज यी स्थानमा हुनेछ मेघ गर्जनसहित हल्का वर्षा

पोखरा । देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा...

छानबिनको दायरामा भएका सबैमाथि अनुसन्धान हुन्छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताएका छन । गृह जिल्ला लमजुङमा आयोजित शुभकामना आदान...

खबरदारी सभा कसैलाई बचाउनका लागि होइन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खबरदारी सभा कसैको बचाउनको लागि आयोजना नगरिएको बताएका छन । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गर्नुले सरकारको व्यवहारप्रति आफूहरुको आपत्ति...

एमालेकै जो कोही भएपनि दोषीले उन्मुक्ति पाउन हुन्न : ईश्वर पोखरेल

पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नै पार्टीको जुनसुकै ओहोदाको नेता भएपनि कानूनको नजरमा दोषी भए उन्मुक्ति नपाउने बताएका छन् । नेकपा एमाले कास्कीले शनिबार विहान पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममलाई...

माओवादी केन्द्रले काठमाडौंमा आज खबरदारी सभा गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा सरकार विरुद्ध खबरदारी सभा गर्दै छ । भृकुटीमण्डपमा माओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुको उपस्थितिमा हुने खबरदारी सभा रचनात्मक र शान्तिपूर्ण हुने सो पार्टीले जनाएको छ । बागमती...

आज यी स्थानमा वर्षाको सम्भावना

पोखरा । देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात 'दाना' को अंशको आंशिक प्रभाव समेत छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा आंशिक देखी साधारणतया बदली र बांकी प्रदेशमा आंशिक बदली छ । दिउँसो कोशी प्रदेश लगायत देशका...