ब्यानर न्युज


आज कुकुर तिहार, पूजा गरेर मिठा–मिठा खानेकुरा दिएर मनाइँदै

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको तेस्रो दिन आज घर–घरमा कुकुरलाई पूजा आराधनासहित मीठा–मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो...

यी स्थानमा वर्षा हुने, किसानलाई अब तीन दिन धान नकाट्न आग्रह

पोखरा । देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश,र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली...

साफ महिला च्याम्पियनसिप : उपाधि बंगलादेशलाई, नेपाल उपविजेतामै सिमित

पोखरा । साफ महिला च्याम्पियनसिपको उपाधि साविक बिजेता बंगलादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । दोस्रो हाफको ३७ औँ मिनेटमा बंगलादेशकी रितुपर्णा चक्माको गोलमा...

गृहमन्त्री लेखकले भने, ‘धनराज गुरुङ माथि अनुसन्धान हुन्छ’ (भिडियो)

पोखरा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ माथि पनि सहकारी अपचलनको सम्बन्धमा अनसुन्धान हुनेभएको छ । बुधबार पोखरामा प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति गुरुङ माथि पनि...

नेपाल र बंगलादेशबीचको खेल पृथ्वीचोकमा रहेको डिजिटल डिस्प्ले बोर्डमा देखाइने

पोखरा । साफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि आज साँझ हुने नेपाल र बंगलादेशबीच खेल पोखरा महानगरपालिकाले डिजिटल डिस्प्ले बोर्डबाट प्रत्यक्ष प्रशारण गर्ने भएको छ । आज साँझ ६ बजेर ३०मिनेटको समयमा सुरु हुने खेलको प्रशारण महानगरले पोखराको पृथ्वीचोकमा...

रवि लामिछानेको बयान आज सक्ने तयारी

पोखरा । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज सक्ने तयारी रहेको छ । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसँग जिल्ला...

उपाधि भिडन्तमा नेपाल र बंगलादेश, नेपाललाई इतिहास रच्ने अबसर

काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ आज (बुधबार) साँझ मैदानमा उत्रँदैछ । भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बंगलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । बंगलादेश बलियो प्रतिद्वन्द्वी...

पश्चिमी र स्थानीय बायुको प्रभाव : तीन प्रदेशमा वर्षाको सम्भावना

पोखरा । देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ । दिउँसो कोशी, बागमती र...

नेपालले ५ विकेटले हरायो स्कटल्याण्डलाई

पोखरा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत एकदिवसीय खेलमा स्कटल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै...