पोखरा । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृंखला अन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल हावाहुरी...
बुटवल । अर्घाखाँचीमा बसको ठक्करबाट तिहारको देउसी खेलिरहेका दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा २२ वर्षीया तारा श्रेष्ठ र अर्को एक जनाको भने सनाखत हुन बाँकी छ । भुमिकास्थान नगरपालिका ५ र ६ वडाको सीमाना जयठाटीमा आज बेलुका अन्दाजी ५ बजे देउसी भैलो...
काठमाडौं । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ...
वीरगञ्ज । वीरगन्जका पोखरी तथा नदी घाटलाई छठ पर्वका लागि विशेष सजावट तथा सिँगारिन थालिएको छ । वीरगन्ज महानगरभित्रमात्रै एक दर्जनभन्दा धेरै स्थानमा रहेका छठघाटलाई ‘दुलही’ जस्तै सिँगारिएको छ । प्रायजसोः यहाँका सर्वसाधारणले आफ्नो घरदैलो नजिकै रहेको पोखरी...
मुस्ताङ । मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं २ मार्फाका ५० वर्षिय सुरज लालचन, सोही ठाउँ बस्ने ५६ वर्षिय राजु लालचन, ५० वर्षिय जेम्स हिराचन, ५३ वर्षिय गुन्ज हिराचन, ६० वर्षिय...
मुस्ताङ । समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको कोरला नाकाको नेपालतर्फ खानेपानी र शौचालय अभाव हुनाका साथै फोहोर व्यवस्थापनको चुनौती बढेको हो । कोरला नाका घुम्न गएकी पोखराकी रक्षा श्रेष्ठले व्यवस्थित सार्वजनिक शौचालय नहुँदा झाडी खोज्नुपर्ने...
पोखरा । नेपालीहरुले मनाउने तिहार पर्व पोखरामा भने विदेशी पर्यटकहरुले समेत मनाएका छन । पोखरा घुम्न आएका विभिन्न १२ देशका ५६ जना पर्यटकहरुले नेपाली दिदीबहिनीहरुसंग सामुहिक रुपमा भाइटीका लगाएका छन । होटल संघ पोखराले आयोजना गरेको १७ औं संस्करणको भाइटीका...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उहाँहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका हो । उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,...
काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउँदैछन् । प्रत्येक...