ब्यानर न्युज


प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : प्रचण्ड

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताएका छन् ।मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को...

पोखरामा अन्तर्राष्ट्रिय उडानमा समस्या हो भने भनौं, नत्र अफवा नफैलाऔं : पर्यटनमन्त्री पाण्डे

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्न भइरहेको बेवास्ताको खोजी आफूले गर्ने बताएका छन् । शनिबार होटल संघ पोखराले आयोजना गरेको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । मन्त्री...

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई  एमालेले गर्‍यो निलम्बन

काठमाडौं । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारीलाई एमालेले संगठित सदस्य समेत नहरने गरी निलम्बन गरेको छ । शनिवार नेकपा एमाले कोशी प्रदेश कमिटीले अधिकारीलाई निलम्बन गरेको हो । एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले एक विज्ञप्ति...

पाल्पा रिव्दीकोटका किसानले बिक्रीगरे ६ करोड बढीको अकबरे खुर्सानी

तानसेन । पाल्पाका किसानले यो वर्ष ६करोड बढी मुल्यको अकबरे खुर्सानी बिक्री गरेका छन । पाल्पा रिव्दीकोटका किसानले ६ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका हुन । अकबरे खुर्सानीबाट यहाँका प्रतिकिसान एक लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्न सफल...

गौतम बुद्ध विमानस्थलमा आजदेखि ४ विमान कम्पनीले उडान भर्ने

रुपन्देही । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान रोकेको जजिरा एयरवेजले शनिवार देखी विमान अवतरण गर्न शुरु गरेको छ ।०७९ जेठ २ मा जजिराले विमानस्थलमा पहिलो उडान भरेपनि विभिन्न कारण देखाउँदै उडान रोकेको थियो । शनिबार विमानले पूरै सिट क्षमतामा यात्रु...

बढ्यो अमेरिकी डलर र युरोको भाउ, अन्यको विनिमय दर कति ?

पोखरा । अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा रहेकामा शनिबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५...

यस्तो रहनेछ आजको मौसम

पोखरा । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिंम...

२०५६ सालदेखि कक्षा ११ र १२ मा फेल भएका विद्यार्थीले मौका परीक्षा दिन पाउने

काठमाडौँ । २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले अन्तिम एकपटकका लागि मौका परीक्षाको व्यवस्था गरेको हो । त्यसका लागि फाराम भर्न आह्वान...

सर्वोच्चका प्रस्तावित दुई न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी न्यायाधीशमा अनुमोदन गर्ने निर्णय...