रुपन्देही । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज दोस्रो दिन बयानको लागि जिल्ला सरकारी वकिलको कार्यालयमा रुपन्देही उपस्थित गराइएको छ । सहकारीको रकम अपचलन आरोपमा मंगलबार पोखराबाट ल्याएर साढे १२ बजेदेखि साँझ ६ बजेसम्म उनको मौखिक बयान...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कोप–२९ सम्मेलनमा आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दैछन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ९कोप–२९० मा सहभागी हुने सिलसिलामा बाकुमा रहेका उनले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य...
पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँ ९६ देखि ११४ रुपैयाँ सम्म प्रति के।जी किनबेच भएको छ । ठुलो गोलभेडाँ भने १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म किनबेच भएको छ । आज प्याज प्रति...
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधि विरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च पुगेको अदालतको अवहेलना निवेदन दर्ता गर्न आदेश गरेको छ । न्यायाधीश विनोद...
काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् । मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने...
पोखरा । स्याङ्जामा यो वर्ष सुन्तलामा २० करोड रुपैयाँ बराबरको क्षति भएको छ । विभिन्न रोगकिरा र प्राकृतिक प्रकोपका कारण सुन्तलामा २० करोड रुपैयाँ भन्दा बढीको क्षति भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जानकारी दिएको हो । ज्ञानकेन्द्रका बागबानी विकास अधिकृत...
काठमाडौं । काठमाडौंको सानोभ¥याङबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्व मन्त्री दीपक मनाङेलाई आजै अदालतमा उपस्थित गराइने भएको छ ।सीआईबीको टोलीले आज बिहान सानोभ¥याङको कम्फर्ट हाउजिङबाट मनाङेलाई पक्राउ गरेको थियो । सीआईबी प्रमुख दीपक थापाले मनाङेलाई फैसला...
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवल लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर सूर्यदर्शन सहकारीको अनुसन्धान भइरहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न बुटवल लगिएको हो । उनलाई...
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने...