पोखरा । अनुसन्धानका लागि बुटवल लगिएका रवि लामिछानेलाई आज पोखरा ल्याइएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि गत मंगलबार रूपन्देही...
काठमाडौं । नेपालले आज (शुक्रबार) देखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरणले अनुमति दिएपछि भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश निर्यात सुरु भएको हो । ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल...
दार्चुला । दार्चुलाको जिप दुर्घटनाका गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको छ । दुर्घटनामा परी गम्भीर घाइते जिप चालक सुनिल जोशी, जिपमा सवार उत्तम रोकाया र सन्दीप रावललाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत...
पोखरा । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा ल्याइने भएको छ। रुपन्देहीका एसपी रञ्जित राठोरले आज विमानस्थल खुलेपछि पोखरा पठाउने तयारी गरेको बताए । भैरहवामा गौतमबुद्व विमानस्थल मौसम प्रतिकुलताका...
दार्चुला । बिहीबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका- ६ को बकजेबलामा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुगाइएका थप दुई जनाको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।सुदूरपश्चिम...
पोखरा । नेपालले आजदेखि बंगलदादेशमा बिजुली निर्यात गर्दैछ । आज दिउँसो पौने १ बजे नेपाल, बंगलादेश र भारतका मन्त्रीले यसको एकसाथ औपचारिक सुरवात गर्ने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार नेपालका...
पोखरा । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । देशको तराई भू-भागका केही...
पोखरा । दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गुमेको छ । सात जना घाइते भएका छन् । विहान करिव ४ बजे मालिकार्जुनबाट गोकुलेश्वर जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप शैल्यशिखर ६ बजानीमा सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी...
पोखरा । पोखरा महानगर क्षेत्रका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्र्याकको गुरुयोजनाका लागि छलफल गरिएको छ। विकास साझेदार एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकको रुटका विषयमा सरोकारवालाहरूसँग छलफल भएको...