जोमसोम । मुक्तिनाथ विकास समिति कार्यसमिति पुर्नगठन भएको छ । १७ वर्षपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुषालको सक्रियतामा आइतबार सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा कार्यसमिति पुर्नगठन गरेको हो । लामो समय मुक्तिनाथ विकास समितिको...
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। आइतबार ४१ पदका लागि भएको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । यद्यपि कति प्रतिशत मत खस्यो भन्ने यकिन तथ्यांक आयोगले सार्वजनिक गरिसकेको छैन । जिल्ला...
रोल्पा । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच जनाको ज्यान गएको छ । सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किदाँ ५ जनाको ज्यान गएको र दुई जनाले भागेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको पूवसन्ध्यामा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रम ओली आज(आइतबार) अपराह्न ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका...
काठमाडौँ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदमा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो एक बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । हालसम्म मतदान शान्तिपूर्ण रहेको र कतिपय स्थनमा मतगणना सकिए लगत्तै मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको...
पोखरा । कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँ के.जीको ९१ रुपैयाँ देखि १०९रुपैयाँ सम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँको भाउ ८० देखि १०० रुपैयाँ सम्म किनबेच भइरहेको छ । पोखरामा...
काठमाडौं । रिक्त स्थानीय तहका विभिन्न ४१ पदका लागि मतदान जारी छ । बिहान ७ः०० देखि मतदान सुरु भएको हो । मतदान साँझ ५ः०० बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी...
पोखरा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम मुख्यतया सफा छ । दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी...
पोखरा । पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले मूल्य बढेको हो । त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढेर आएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ...