ब्यानर न्युज


निवर्तमान गभर्नर अधिकारी विरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

  काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य उनलाई सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा आइतबार मुद्दाको...

१३ घण्टापछि खुल्यो वीपी राजमार्ग

काठमाडौं । वीपी राजमार्ग अबरुद्ध भएको १३ घण्टापछि खुलेको छ । पहिरो पन्छाएसँगै दिउँसो १ बजेबाट अबरुद्ध सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायव उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिए । सोमबार बेलुका पौने ९ बजे जिल्लाको...

प्रि-बजेट छलफलका निम्ति समय निर्धारण

काठमाडौं । प्रतिनिधि सभाले प्रि-बजेट छलफलका निम्ति समय निर्धारण गरेको छ । आज, भोलि, जेठ १ गते र जेठ दुई गते गरी चार दिन छलफल हुनेछ । चार दिनमा १८ घण्टा छलफल गर्ने गरी समय निर्धारण गरिएको छ । पहिलो दिन आज ४ घण्टा, भोलि ५ घण्टा, जेठ १ गते ४ घण्टा र जेठ...

प्रेस स्वतन्त्रताको नाममा अराजकता बढ्यो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको बताएका छन् । यसलाई नियन्त्रण गर्न वर्तमान सरकार लागिरहेको उनको भनाइ छ । ‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहिनता...

गण्डकीमा ९ महिनामा सवारी दुर्घटनामा १७९ जनाको ज्यान गुम्यो

पोखरा । गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म नौ महिनाको अबधिमा सवारी दुर्घटनामा परेर १७९ जनाको ज्यान गुमेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) गोपीकृष्ण सुवेदीका अनुसार...

देशमा फेरि एउटा नयाँ क्रान्ति आवश्यक छ : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा फेरि एउटा नयाँ क्रान्तिको आवश्यक रहेको बताएका छन् । र सो क्रान्तिको नेतृत्व आफुले नै गर्न चाहेको बताएका छन् । सोमबार वीरेन्द्रनगरमा आयोजित वाइसिएल नेपालको...

भारत–पाकिस्तान युद्धविराम : बन्द भएका सबै विमानस्थल खोलियो

नयाँ दिल्ली । भारत–पाकिस्तान युद्धविरामपछि सोमबार सबै बन्द विमानस्थलहरू खोलिएका छन् । मे ७ मा भारत–पाकिस्तान तनावका बिचमा यी विमानस्थलहरू मे १५ बिहान ५ : २९ बजेसम्म अस्थायी रूपमा बन्द गरिएका थिए । नागरिक विमान सञ्चालनका लागि बन्द गरिएका ३२ विमानस्थलहरू...

पोखरामै लागानी गरेको पोखरेलीलाई बोर्ड सदस्य बनाऔं : पर्यटन व्यवसायी

पोखरा  । पोखराका पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्डको कार्यकारी बोर्ड सदस्यमा पोखरामा नै प्रत्यक्ष लगानी गरि पर्यटन व्यवसाय संञ्चालन गरीरहेका व्यवसायी मध्येवाट पोखराको प्रतिनिधित्व सुनिश्चित्तता गर्न आग्रह गरेका छन् । पोखराका पर्यटकीय संघसंस्थाहरुको...

आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरूप यो पर्व...