पोखरा । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशको लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चीम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै...
पोखरा । पेट्रोलियम पदार्थको भाउ बढेको छ । नेपाल आयल निगमले आज मध्यरात देखि लागू हुने गरि पेट्रोलियम पदार्थको भाउ बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले पनि मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेलरमट्टितेलमा...
पोखरा । नेपाल पर्यटन बोर्डमा आवश्यक भन्दा धेरै न्युन कर्मचारी हुँदा बोर्डमार्फत हुने काम नै प्रभावित भएका छन् । पर्यटन बोर्डप्रति निजीक्षेत्र र नागरिकका अपेक्षा बढेका छन् । यसको कार्यक्षेत्र समेत बढेको छ । तर, कर्मचारीको चरम अभाव बोर्डले खेपेको छ । बोर्डमा...
पोखरा । गण्डकी प्रदेशका एकलाख पाँच हजार ४७९ जना किशोरीलाई ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । यही २२ माघदेखि ६ फागुनसम्म राष्ट्रिय तालिका अनुरूप नै खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार पत्रकार अन्तरक्रिया कार्यक्रम...
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठन भएको ६ महिनामा नै समग्र मुलयांकन गर्न नमिल्ने बताएका छन् । शुक्रबार संसदको पहिलो बैठकमा सम्बोधान गर्दै उनले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सरकारले राम्रो कामको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठूला दल मिलेर सरकार बनाउँदा बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको टिप्पणी गरेका छन् । आजबाट सुरु हिउँदे अधिवेशनको पहिलो दिन संसदमा संबोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री...
काठमाडौँ । प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक शुक्रबार सुरु भएको छ । प्रतिनिधि सभा बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आफ्नो आसनबाट उठेपछि बैठक अवरुद्ध भएको छ । सभामुख देवराज घिमिरेले रास्वपाका सांसदलाई आफ्नो आसनमा बसेर बैठक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र आज सिंहदरबारमा पुगी सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् । भेटको क्रममा रविले निलम्बन फुकुवाको माग गर्दै सभामुख घिमिरेलाई निवेदन दिएको बताइएको छ । अदालतले पुर्पक्षमा थुनामा पठाउने...
काठमाडौँ । सत्ताको मुख्य घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा बोल्ने व्यक्तिहरूको सूची लामो भएकाले कुनै निष्कर्ष ननिस्केको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार...