ब्यानर न्युज


भन्सार कार्यालयका तीन कर्मचारी निलम्बित

काठमाडौँ । सुन बरामद प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृतसहित तीन जना कर्मचारी निलम्बनमा परेका छन्। हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको...

बीपी कोइराला गतिशील व्यक्तित्व हुनुहुन्थ्यो : अर्थमन्त्री महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले बीपी कोइराला गतिशील व्यक्तित्व भएको बताए । संगठनमा म मात्रै सर्वैसर्वा र अपरिहार्य व्यक्ति हुँ कहिले नभनेको स्मरण गर्दै बीपी कोइरालाको ४१ औं स्मृति दिवसका अवसरमा आयोजित वृक्षरोपण...

अवैध सुन समातिएपछि एमाले आत्तिएको माओवादी नेता विडारीको टिप्पणी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले अवैध सुन समातिएपछि एमाले आत्तिएको टिप्पणी गरेका छन् । एमालेले आत्तिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको उनको आरोप छ । एमालेले मिटरव्याज सम्बन्धी...

अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : सांसद शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय र मानवअधिकार समिति बैठकमा शर्माले अर्थ मन्त्रालय...

अवैध सुन प्रकरणका दोषी जोसुकै भए पनि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही हुने बताएका छन् । गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र अध्यागमन कार्यालयको अनुगमन...

कास्की कारागारको क्षमता ४२० जना , छन् ७४३ , जीर्ण पर्खाल भत्किने त्रास

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको कास्की कारागारको कैदीबन्दी राख्ने क्षमता अधिकतम ४२० जना हो । तर कास्की कारागार प्रशासनका अनुसार ७४३ जना थुनुवा तथा कैदीबन्दी अहिले कारागारमा छन् । कास्की काराकारमा तीन ब्लक छन् । कारागार प्रशासक राजेन्द्र...

गण्डकीका मुख्यमन्त्री पाण्डेको जवाफः ‘देउवा डुबे गगन पनि डुब्नुहुन्छ’

पोखरा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सभापति शेरबहादुर देउवा डुबे महामन्त्री गगन थापा पनि डुब्ने भन्दै जवाफ दिएका छन् । पछिल्लो समय थापाले नेतृत्व परिवर्तन गर्ने बताउँदै अतिरञ्जित कुरा गरेको...

बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति बनाइएको छ । गत बुधबार करिब एक सय किलो अवैध सुन बरामद गरेपछि भन्सार विभागले विभागकै अनुसन्धान विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा...

शंकाको घेरामा मेयर आचार्य ! आशावादी अभियान्ता

पोखरा । पाँच वर्ष भन्दा अगाडि अर्थात १ असार २०७५ मा पोखरा महानगरका तत्कालिन प्रमुख मानबहादुर जिसीले पोखराको फिर्के खोलामा पैदल मार्ग निर्माण गर्ने भन्दै डोजर चलाए । पैदल मार्ग निर्माणको उद्घाटन गर्ने कार्यक्रममा डोजर चलाएका तत्कालिन मेयर जिसीले झुक्किएर...