काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको प्रतिनिधिसभामा स्वीकृत गराउने जानकारी दिए । सत्तापक्षका केही दलको साथ नपाएपछि भूमि...
पोखरा । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ...
पोखरा । काठमाडौको शंखरापुर ३ बाट ११ जना जुवाडे नगदसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काठमाडौका अनुसार शंखरापुर ३ मा रहेको हिमालयन भ्यु पोईन्ट रिसोर्टको कोठामा तास खेलिरहेका उनीहरुलाई नगदसहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट पाँच लाख...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सुशासनका लागि जो संग पनि जुध्न तयार रहेको बताएका छन । प्रधानमन्त्री केपी ओलीको सरकारले विभिन्न विषयमा भ्रम छरिरहेको उल्लेख गर्दै मेयर बालेनले बुँदागत रुपमा त्यसको खण्डन समेत गरेका छन । उनले विभिन्न...
काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका–३ मा माइक्रोबस दुर्घटना हुँदा ज्यान गुमाएका व्यक्ति र घाइते सबैको सनाखत भएको छ । उनीहरु सबै खैरहनी गाउँपालिका–२ को रहेको प्रहरीले जनाएको छ ।मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ ः...
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘अग्नि जलनमा मलम’ सत्रमा पत्रकार टीकाराम यात्रीसँगको संवादमा मेयर आचार्यले...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । नेपालबाट अमेरिका जाने क्रममा थापालाई अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट (आइसिइ) ले फिलाडेल्फियामा नियन्त्रणमा लिएको हो । थापा रास्वपा सभापति...
सुर्खेत । सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफू पनि पार्टी सभापतिको लागि उम्मेदवार रहेको प्रस्ट पारेका छन् । आइतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफू कुनै पनि हालतमा पछाडि नहट्ने बताए । ‘जुन पदमा म छु त्योभन्दा...
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा दिउँसो २ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलतालगायतका एजेन्डामा छलफल...