काठमाडौं । भूमिबाहेकका पाँचवटा अध्यादेश आज (बुधबार) को संसद् बैठकमा पेस गरिँदैछ । त्यसका लागि बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सत्तारुढ जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीसँग मंगलबार सहमति जुटेपछि सरकाले भूमिबाहेकका...
पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशकि प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चमि प्रदेशका पहाडी भू-भागमा आंशकि बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ । आज...
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनको ल्हासामा नियमित उडान हुनेभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले पहिलो व्यावसायिक उडान सुरु गर्न लागेको हो । हिमालयले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा...
काठमाडौं । ग्याँस उद्यागेगीहरुले आन्दोलन फिर्ता लिएका छन् । सरकारसँग ५ बुँदे सहमति भएपछि एलपी ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका हुन् । आज मंगलबार भएको ४ घण्टा लामो वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच ग्यासको भाउ १२ रुपैयाँ ७५ पैसा...
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले भोलि (बुधबार) बस्ने संदस् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ । अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद्...
काठमाडौं । फागुन महिनामा अब राष्ट्रिय सभाका तीन वटा मात्रै बैठक बस्ने भएको छ । राष्ट्रिय सभाको सचिवालयले हालै फागुन २९ गतेसम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ । यसअघि यही फागुन १८ गते राष्ट्रिय सभाको बैठक क्यालेन्डरबिनै बसेको थियो । अब अर्को बैठक...
काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ ।अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य...
काठमाडौं । अमेरिकाले थप एक नेपालीलाई निष्काशन गरेको छ। मानव तस्करको सहयोगमा अवैध ढंगबाट अमेरिका पुगेका केसी थरका एक युवक निष्कासित भएका हुन्। उनी केही समय बसेपश्चात त्यहाँको पीआर लिन अदालती प्रक्रियामा गएका थिए। तर त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले...
काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र पोखरा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं विरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दाको मङ्गलवार सुनुवाई हुने भएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको...