पोखरा । पोखराको लेकसाइडमा डेढ महिना लामो कोटिहोम आयोजना गर्न खोजेका विवादित पृष्ठभुमीका विजय कृष्णमुर्ति पक्ष र महानगर प्रहरीबीच शुक्रबार झडप भएको छ । झडपमा परेर १३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ५ जना नगर प्रहरी छन् भने विजय कृष्णमुर्तिका कार्यकर्ता...
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम नहुने बताएका छन् । इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिकउत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसदमा...
काठमाडौंं । काठमाडौँको शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारमा टिपरको ठक्करबाट तीन जनाको ज्यान गुमेको छ । घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीन जनाको ज्यान गुमेको प्रहरीले जानकारी दिएको हो । ज्यान गुमाउनेमा २१ वर्षका आकाश, सुमन र ४५ वर्षका...
पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा छ । आज...
महोत्तरी। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब राजतन्त्र फर्किन सम्भव नभएको बताएका छन् । मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै ओलीले सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर...
काठमाडौँ । माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य गोपीबहादुर अछामीले वर्तमान सरकार अलोकतान्त्रिक र निरङ्कुशताको बाटोमा हिँडेको भन्दै उक्त बाटोमा प्रजातान्त्रिक भन्ने कांग्रेस समेत लाग्नुलाई दुःखद भनेका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै अछामीले...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समृद्ध मुलुक बन्नका लागि कांग्रेस बलियो बन्नु पर्ने बताएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल भूतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति...
काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपाली नागरिकलाई प्रहरीले परिवारको जिम्मा लगाइएको छ । अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाएका नेपाली नागरिकहरुलाई सोधपुछपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले परिवारको जिम्मा लगाएको हो । ब्यूरोका...
पोखरा । जवरजस्ती करणी गरेको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी उपाध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । उनलाई कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख, प्रहरी उपरीक्षक सालिकराम...