काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना हुँदा हेलिकप्टरमा सवार ७ जनाको ज्यान गएको बताइएको छ। ज्यान गुमाउनेमा एक बच्चा पनि छन्। देहरादूनबाट...
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आज प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छ । आज ४ बजे अर्थमन्त्री डा. टकराज गुरुङले संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची छ । चालू आर्थिक वर्षको लागि ३२ अर्ब ९७ करोडको बजेट ल्याएको सरकारले...
काठमाडौं । आजदेखि व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले गएराति १२ बजेदेखि पाँच महिनाका लागि व्यावसायिक रुपमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको हो । गएको वर्ष ३० कात्तिकमा एकदिन...
पोखरा । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । आज दिउँसो देशभर...
पोखरा । विश्वबिद्यालय अनुदान आयोगबाट गुणस्तरीय सुनिश्चतता (क्यूएए) प्रमाणपत्र प्राप्त भएको उपलक्षमा शनिबार पोखरा बहुमुखी क्याम्पसले विशेष कार्यक्रमसहित विजय उत्सव मनाएको छ । यस अवसरमा क्याम्पसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा क्याम्पसलाइ सहयोग पुर्याउने...
पोखरा । गण्डकी प्रदेशमा २५ जेठमा सुरु सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह शनिबार (३१ जेठमा) समापन भएको छ । ‘जिम्मेवार चालक म !, जिम्मेवार यात्रु हामी, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित ११ वटै जिल्लामा भएको ट्राफिक सचेतना सप्ताहमा...
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सदन खोल्न जनाएको सहमतिका बारेमा कार्यकर्ताले नबुझेर विरोध गरेको टिप्पणी गरेका छन् । शनिबार विहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। ‘कार्यकर्ताले...
पोखार । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान...
पोखरा । पोखरामा शुक्रबार १० वटा सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ६ वाटा सवारी साधन मापदण्ड विरित भेटिएका छन् । डिजेलबाट चल्ने १० सवारी साधनको चेकजाँच गर्दा ६ वटा मापदण्ड विरित भेटिएको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख ढाकाप्रसाद शर्माले...