ब्यानर न्युज


रास्वपाका सांसद निलो रिबन लगाएर संसद पुगे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू निलो रिबन लगाएर संसद् भवनमा पुगेका छन् । उनीहरूका अनुसार मानव तस्करी विरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीक मनिन्छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसद संघीय सदनमा निलो रिबन...

सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको हो । यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९७ हजार...

प्रतिनिधिसभा बैठक : आज सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ । आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दै छ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको...

धवलपछि रवीन्द्र मिश्र पनि अदालत उपस्थित भए : आजै थुनछेक बहस हुने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर जबरापछि उपाध्यक्ष रवीन्द्र मिश्र पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्। तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान अदालतमा उपस्थित भएका हुन्। उनको आजै थुनछेक...

नेदरल्याण्ड्ससँग  तेस्रो सुपर ओभरमा हार्यो नेपाल

पोखरा । स्कटल्यान्डमा जारी टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । पहिलो र दोस्रो सुपर ओभरमा समेत बराबरी भएपछि निकै रोमाञ्चक बनेको खेलमा तेस्रो सुपर ओभरमार्फत जितको टुंगो लागेको थियो...

रास्वपाले लगाएको नाराप्रति कांग्रेसको नियमापत्ति

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदहरूले लगाएको नाराप्रति नै नियमापत्ति भएको छ । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रूपमा आर्थिक लेनदेन भएको भनेर यसलाई रास्वपाले मानव तस्करीको संज्ञा दिएको छ । यसलाई संकेत...

‘अलबिदा’ भन्दै सम्पर्कबिहीन भएका डा केशव श्रेष्ठ भेटिए

काठमाडौं । फेसबुकमा लामो स्टाटस लेखेर अलबिदा भन्दै सम्पर्कबिहीन बनेका डा। केशव श्रेष्ठ भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डा. श्रेष्ठलाई भेटेको हो । उनलाई तार्केश्वर नगरपालिका - ३ स्थित श्रिनाथ वुटिक रिसोर्टमा भेटिएको परिसर काठमाडौंका...

राप्रपाले आज पनि गर्‍यो संसद बहिष्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि संसद बहिष्कार हो ।संसद बैठक सुरु भएसँग अवरोध गरेका राप्रपाका सांसदहरू एकछिनपछि बाहिर निस्किएका हुन् । आज बैठक सुरु हुनेबित्तिकै रास्वपासँगै राप्रपाले पनि संसदमा अवरोध गरेको थियो । तर, सभामुख...

रास्वपाको नाराबाजीबीच संसद सञ्चालन

काठमाडौं । विरोधका बीच सभामुख देवराज घिमिरेले संसद बैठक सञ्चालन गरेपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र मानव तस्करी बन्द गर्नुपर्ने मागसहित नारा लगाइरहेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री...