ब्यानर न्युज


इजरायल–इरान युद्धको विरोधमा काठमाडौँस्थित दूतावास अगाडि प्रदर्शन

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले इजरायली दूतावास अगाडी प्रदर्शन गरेको छ । इजरायल र इरानबिच जारी युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा पैदा भएको भन्दै बुधबार समाजले विरोध प्रदर्शन गरेको हो । उनीहरूले...

इजरायलले गरेको आक्रमणमा परेर इरानमा कम्तीमा ५८५ जनाको ज्यान गयो

तेहरान । इजरायलले गरेको आक्रमणमा परेर इरानमा कम्तीमा ५८५ जनाको ज्यान गइसकेको छ । अरू १ हजार ३२६ जना घाइते भएको बताइएको छ । अमेरिकी मानवअधिकारकर्मीहरूको एउटा समूहले मृतकहरूमा २३९ नागरिक र १२६ सुरक्षाकर्मी रहेको बताएको छ । इरान र इजरायलबिच विगत पाँच...

यी चार प्रदेशका केही ठाउँमा भारी देखि अति भारी वर्षा हुने

पोखरा । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम...

स्कटल्यान्डमाथि नेपालको २ विकेटको जित

पोखरा । नेदरल्यान्ड्स, स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपाल दोस्रो खेलमा दुई विकेटले विजयी भएको छ । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले घरेलु टोलीमाथि २ विकेटको जित निकालेको हो । स्कटल्याण्डले दिएको ९८ रनको सामान्य...

नेपाललाई स्कटल्याण्डले दियो ९८ रनको सामान्य लक्ष्य

पोखरा । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत स्कटल्याण्डसँगको खेल जित्न नेपालले ९८ रनको सामान्य लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १९.४ ओभरमा अलआउट हुँदै ९७ रनमा समेटिएको हो । स्कटल्याण्डका लागि माइकल लिस्कले...

धरौटीमा रिहा भएसंगै मिश्रले भने, ‘न्यायप्रणालीमा विश्वास बढ्यो’

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र धरौटीमा रिहा भएका छन् । उनी आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मंगलबार तीन लाख धरौटीमा रिहा भएका हुन् । रिहा भएसंगै उनले नेपालको न्यायप्रणालीमा विश्वास बढेको प्रतिक्रिया दिएका...

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक यही असार ५ गते बिहीबारसम्मका लागि स्थगित गरिएको छ । मंगलबार सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । मंगलबार केही समय बसेको बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो । पछि साढे चार बजे बस्ने गरी...

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैँ

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । असार ४ गते बुधबार बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका...

रास्वपा सांसदले संसदमा निलो स्कार्फ लगाएकोप्रति कांग्रेसको नियमापत्ति

काठमाडौँ । मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नियमापत्ति गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले निलो स्कार्फ लगाएर संसद् बैठकमा आएपछि कांग्रेस प्रमुख सचेतक घिमिरेले प्रतिनिधिसभा नियमावलीको...