ब्यानर न्युज


आज सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको...

मादीका तीन ठाउँमा पहिराे : तीन घरमा क्षति, दुुई भैंसी पुरिए

पाेखरा । कास्कीको मादी गाउँपाालिका वडा नम्बर १ खिलाङ र वडा नम्बर ६ ताप्राङकाे सयपत्री र भेडीखर्कमा गएराति पहिराे गएकाे छ । वडा नम्बर ६ मा पहिराेका कारण तीन वटा घरमा पूर्णरूपले क्षति भएकाे छ । मादी ६ का वडाध्यक्ष दिल बहादुर क्षेत्रीका अनुसार ताप्राङ...

नेदरल्यान्डस् बिरूद्घ नेपालकाे सहज जित

पाेखरा । त्रिदेशीय टी-२०आई शृंखलामा नेपालले दोस्रो जित निकालेको छ । स्कटल्याण्डमा भइरहेको शृङ्खलामा बिहीबार भएको नेदरल्याण्ड्ससँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा...

कांग्रेसका पूर्वसांसद आलमलाई उन्मुक्ति दिने दुई न्यायाधीश न्याय परिषद् तानिए

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई ज्यान मुद्दामा उन्मुक्ति दिने न्यायाधीशद्वय डा। खुसीप्रसाद थारु र अर्जुन महर्जन न्याय परिषद्‌मा तानिएका छन् । बिहीबार बसेको न्याय परिषद्को बैठकले उनीहरूलाई जिम्मेवारीबाट अलग गर्दै परिषद्‌मा तानेको...

प्रमुख तीन दलको बैठक स्थगित

काठमाडौँ । बिहीबर बस्ने भनिएको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ । आपसी सल्लाहमै बैठक स्थगित भएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । ‘आपसी...

छाडा चाैपाया व्यवस्थापनमा सफल पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिका छाडा चौपाया व्यवस्थापनमा सफल देखिएको छ । पछिल्लो करिव तीन वर्षमा छाडा चौपायामा सवारीसाधन ठोकिएर कुनै मानवीय क्षति बेहोर्न नपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । ट्रफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सोभा...

नेकपा एसका सांसदले संसद बैठकमै च्याते बजेट पुस्तिका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् । उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उनले संसद बैठकभित्रै बजेट पुस्तिका च्यातेका हुन् । खासगरी भौतिक पूर्वाधार मन्त्रालयको...

राप्रपाद्वारा आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसामा छानबिन समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । प्रतिनिधिसभा बैठकमा राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन...

अमेरिकाले विद्यार्थीलाई भिसा दिने प्रक्रिया फेरि सुरु गर्दै

वासिङ्टन डीसी । अमेरिकी विदेश मन्त्रालयले विदेशी विद्यार्थीको भिसाका लागि अपोइन्टमेन्टको तालिका पुनः सुरु गर्ने बताएको छ । तर भिसा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल खाता जाँच गरिने बताइएको छ । यसका लागि, सबै आवेदकहरूलाई उनीहरूको सामाजिक...