ब्यानर न्युज


चाडवाड भित्रिएसंगै पोखरामा बजार अनुगमन तीव्र

  पोखरा । चाडवाडका बेला उपभोक्ता ठगिन नदिने भन्दै पर्यटन, उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीको अगुवाईमा बजार अनुगमन समितिले पोखरामा अनुगमनलाई तीव्रता दिइएको छ । यसैक्रममा बिहीबार एउटा खाद्यान्न पसल र एउटा मासु पसलमा...

बजार अनुगमन गर्न सांसदको माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै अनुगमनको माग गरेका छन् । आजको बैठकको शून्य सयमा सांसद उदयबहादुर बोहराले भने, “दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा...

३३ वटा विद्युतिय भोटिङ मेसिन प्रयोग, तीनबजेसम्म २५० जनाले मतदान गरे 

पोखरा । पोखरा सभागृह हलमा जारी नेकपा (एमाले) गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनमा नयाँ कार्यसमितिको निर्वाचन अन्तरगत मतदान जारी रहेको छ । १२:३० बजेबाट सुरु भएको मतदानमा तीन बजेसम्म २ सय ५० जनाले मतदान गरेका छन् । मतदानका लागि ३३ वटा विद्युतिय भोटिङ...

राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्कियो : कप्तान पौडेल भन्छन्, ‘फिल्डिङमा कमजोरी हुदाँ हार व्यहोर्नुपर्‍यो’

काठमाडौं । १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित...

भोलि भूकम्प प्रभावित जिल्ला बझाङ जादैंँ प्रम प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् ।प्रधानमन्त्री प्रचण्ड मंगलबार गएको भूकम्पको केन्द्रविन्दु रहेको बझाङ जाने कार्यक्रम तय भएको उनको सचिवालय जनाएको छ । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार...

एमाले गण्डकी अधिवेशन : १२ बजेदेखि मतदान सुरु हुने

पोखरा । एमाले गण्डकी प्रदेश कमिटी निर्वाचन अन्तरगत आज मतदान हुदैछ ।मध्यान्न १२ बजे देखि मतदान सुरु हदैँछ । पोखरा सभागृहमा हुने मतदान साँझ ५ बजेसम्म हुने निर्वाचन कमिटीले जनाएको छ । मतदान स्थल वाहिर अहिले उम्मेदवार, प्रतिनिधि र कार्यकर्ताको भिड लागेको...

एमाले गण्डकीको नेतृत्व चयन प्रक्रिया लम्बियो, भोलि ८ बजेदेखि मतदान

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनका लागि ३८२ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । नवराज शर्मा र मायानाथ अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएको निर्वाचन कमिटिले जानकारी दिएको छ । अधिकारी एमाले केन्द्रीय सदस्य हुन्...

एमाले गण्डकीमा सहमतीको सम्भावना टर्यो, उम्मेदवार मत माग्न थाले

पोखरा । नेकपा (एमाले) गण्डकीको अध्यक्षका लागि नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन्। शर्मा र अधिकारी दुई समूहको उम्मेदवारको रुपमा अधिवेशन सुरु हुनु पहिले नै चर्चामा आएका थिए । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षको समर्थन छ भने...