ब्यानर न्युज


इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा...

शिसापाङ हिमपहिरो : कीर्तिमानी आरोही तेन्जेन शेर्पा हिमपहिरोमा परी बेपत्ता

काठमाडौं । हिमाल आरोही निर्मल पुर्जाको नाममा रहेको कीर्तिमान तोडेका आरोही गाइड तेन्जेन शेर्पा (लामा) तिब्बतस्थित शिसापाङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका छन् । ८ हजार मिटर माथिका १४ वटा हिमाल सबैभन्दा छिटो आरोहण गरेर निर्मल पुर्जाले कीर्तिमानी...

इजरायलमा जहाज पठाउन पर्यटन मन्त्रालय तयारी अवस्थामा

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्यालेस्टाइन–इजरायल युद्धका क्रममा मारिएका नेपाली नागरिकको शव नेपाल ल्याउन जहाज तयारी अवस्थामा राख्ने र त्यसका लागि इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । सोमबार भएको उक्त निर्णयअनुसार पर्यटन मन्त्रालय इजरायलमा...

इजरायल आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ७०० बढी

हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको ज्यानएको छ । यस घटनापछि इजरायलको मन्त्रिपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको...

आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

  काठमाडौं । दशैंका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला गरिएको छ । व्यवसायीहरूले भाडा वृद्धि गरी बुकिङ खुलाउनुपर्ने बताउँदै आए पनि गत शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् बुकिङ खुलेको हो । भाडा बढाइएको छैन ।...

इजरायलमा रहेका नेपालीहरुलाई रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासको आह्वान

काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले समस्यामा परेका नेपालीहरुको सुरक्षित स्थानान्तरण र नेपाल पठाउन गृहकार्य भइरहेको जनाएको छ । दूतावासले सोमबार विहान प्यालेस्टिनी हमास समुहको आक्रमणमा परेका १७ जनाको अवस्था सार्वनजिक गरेको छ । जसमा १० जनाको मृत्यु...

हमास आक्रमणमा ज्यान गुमाएका १० नेपालीको पहिचान, शव ल्याउने प्रबन्ध मिलाइँदै

काठमाडौं । इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहे सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ । यस्तै ज्यान गुमाएका १० जना नेपालीको स्वदेश शव ल्याउन पनि आवश्यक प्रबन्ध गर्ने इजरायलस्थित नेपाली दूतावासले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शव...

सार्वजनिक लेखा समिति सभापति निर्वाचित भए पछि पौडेलले भने– काम गरेर देखाउछु

पोखरा । गण्डकी प्रदेश सभा अन्तरगतको सार्वजनिक लेखा समितका सभापति सुधिर कुमार पौडेलले समितिलाई प्रभावकारी रुपमा संचालन गर्ने बताएका छन् ।  समितिको सभापतिमा निर्वाचित भए पछि समितिको कार्यालयमा आइतबार पदभार ग्रहण गदै पौडेलले काम गरेर देखाउने  बताएका हुन्...