काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि ९शुक्रबार० संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन् । बैठकपछि नेकपा माओवादी...
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार उच्च अंकले बढेको बजार आज घटेर फेरि २८०० विन्दुभन्दा तल झरेको हो । आज नेप्से परिसूचक ३८।१० अंक घटेर २७८१.०० विन्दुमा झरेको छ। परिसूचक घटे पनि यस दिन कारोबार रकम भने...
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई अब सात दिनभित्र अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने भएको छ। यसबारे जानकारी गराउन सरकारले बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रकाशित गर्दै...
डडेल्धुरा । डडेल्धुरामा आज बिहान भएको जिप दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आज बिहान करिब ९ बजे भएको दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाको परिचय खुलेको छ। नवदुर्गा गाउँपालिका–५ कै चार...
पोखरा । आज भाद्र शुक्ल पञ्चमी, अर्थात् ऋषिपञ्चमी पर्व। सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ । महिलाहरुले दतिवन ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले...
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ । आज दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश...
काठमाडौं । सरकारले सूचीकरण हुनका लागि सामाजिक सञ्जालहरुलाई सात दिनको समय दिने भएको छ । सार्वजनिक सूचना निकालेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि समय दिने निर्णय भएको हो। यही ९ भदौको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सत्तचार...
काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत सम्बन्धी विवाद मुद्दामा समर्थन फिर्ता लिएको कागजात झिकाउने आदेश गरेको छ । अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको...
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार उत्साहजनक वृद्धि देखिएको छ । आज सेयर बजार परिसूचक ५३.०१ अङ्कले बढेर २८१९.१० विन्दुमा पुगेको छ। यो २.०४ प्रतिशतको वृद्धि हो । आज बजारमा कुल ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । यस अवधिमा कुल...