पोखरा । पोखरा महानगरपालिकाले महानगर क्षेत्र भित्रका सबै विद्यालयहरु आज नखोल्ने निर्णय गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले वर्तमान विषम परिस्थितिका कारण आज महानगर क्षेत्रका विद्यालयमा विदा दिइएको जानकारी दिए । आजको...
पोखरा । कास्कीमा पनि आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म पोखरा महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेकी हुन्...
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नैतिकताको कारण देखाउँदै पदबाट राजिनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो पदबाट राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका एक मन्त्रीले जानकारी दिए । सोमबार भएको जेनजीहरूको प्रदर्शन...
काठमाडौं । जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा १८ जनाको ज्यान गुमेको छ । २ सय ५६ घाइते भएका छन् । काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको ज्यान गुमेको हो । इटहरीमा भएको भएको प्रदर्शनको क्रममा थप दुई जनाको ज्यान गुमेको छ। सामजिक सञ्जाल बन्द र शासकीय...
काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाउने संख्या १७ पुगेको छ।ट्रमा सेन्टरमा मात्रै ६ जनाको ज्यान गएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको ज्यान गएको छ। उपचारका लागि सिभिल अस्पतालमा पुर्याइएका मध्ये...
पोखरा । जेन–जीको प्रदर्शन अनियन्त्रित बनेपछि कास्की प्रशासनले पोखरा महानगरपालिकामा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । प्रशासनले...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार, साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो ।काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ । प्रदर्शनका क्रममा कम्तीमा...
काठमाडौं । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक, केएमसीमा एक र ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको ज्यान गएको हो । उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप...
पोखरा । प्रहरीको गोली लागेर पोखरामा पनि एक जना घाइते भएका छन् । मुख्यमन्त्री कार्यालय घेराउपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गाली लागेर घाइते भएकालाई उपचार गराउन अस्पताल लगिएको छ ।