ब्यानर न्युज


मालपोत कार्यालय कास्कीद्वारा आजदेखि सेवा सुरु

पोखरा । जेनजी प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले आजदेखि सेवा सुरु गरेको छ । कार्यालयले अत्यावश्यकीय सेवाका साथै नियमित सेवा सुरु गरेको मालपोत अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए । कार्यालय क्षतिग्रस्त भएपछि यहाँस्थित...

कांग्रेस केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय भएका छन् । बिहीबार बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले ८ एजेन्डा तय गरेको एक पदाधिकारीले जानकारी दिए । प्राप्त एजेन्डाको सूचीको पहिलो नम्बरमा जेनजी प्रदर्शन...

मधेसमा मुख्यमन्त्री सोनल र दुई मन्त्रीले लिए शपथ

धनुषा । मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा जितेन्द्र सोनार ‘सोनल’ ले शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्री सोनलले शपथ ग्रहण गरेका हुन् । उनीसँगै गणेश पटेल र महेश यादवले विना विभागीय मन्त्रीको शपथ लिएका छन् । मुख्यमन्त्री सोनलले भोजपुरी भाषामा शपथ...

निर्वाचन आयोग र राजनीतिक दलहरूबिचको छलफल जारी

काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलहरूबिचको छलफल जारी छ । आगामी फागुन २१ गते सरकारले तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिरहेको हो । छलफलमा नेपाली काँग्रेसबाट मीन विश्वकर्मा, नेकपा एमालेबाट...

सुनको मूल्य आज थप बढ्दै २ लाख ५० हजार रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य थप बढेको छ । बिहीबार सुनको मूल्य बुधबारको तुलनामा थप २ हजार रुपैयाँ बढेर तोलामा २ लाख ५० हजार रुपैयाँ कटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको हो । यो मूल्य...

निराश हुदैं अमेरिकाबाट फर्किए विपिनकी आमा र बहिनी

काठमाडौं। हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् । विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरू खाली हात फर्किनुपरेको हो । उनीहरू कतार एयरवेजबाट आज बिहान काठमाडौँ आइपुगेका हुन् । निराश मुद्रामा...

यी तीन प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना

पोखरा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका...

ओमान विरुद्ध नेपालको सानदार जित

पोखरा । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर-६ को खेलमा घरेल टोली ओमान विरुद्ध नेपालले सानदार जित निकालेको छ । बुधबार नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा ११३ रन मात्र जोड्न सक्यो । ओमानका लागि...

विपिनको निधनको खबरले स्तब्ध छु, विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्संदैन : प्रधानमन्त्री

काठमाडौं । हमासबाट हत्या गरिएका नेपाली युवक विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छिन् । प्रधानमन्त्री कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको आशा र सामूहिक प्रार्थनाबीच विपिनको मृत्युको...