ब्यानर न्युज


मन्त्रिपरिषद्का २० निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २० वटा निर्णय सार्वजनिक गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रालयमा पत्रकारसम्मेलनमार्फत सार्वजनिक...

एमाले बैठकमा निरन्तर ओलीको राजीनामा माग

काठमाडौं। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएकी छन् । शुक्रबार अध्यक्ष ओलीको विशेष प्रतिवेदनमाथि धारणा राख्ने क्रममा तिम्सिनाले नेपाली राजनीतिको मुख्य...

एकैदिन तोलामा ७ हजार १ सय बढ्यो सुन

 काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो । विगत एक महिनामा नेपाली...

प्रधानमन्त्री कार्कीले कूटनीतिक नियोग र राजदूतहरूसँग छलफल गर्दै

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग छलफल गर्ने भएकी छिन् । दिउँसो साढे २ बजे सिंहदरबारमा उनीहरूसँग छलफल हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । बैठकमा नेपालस्थित सबै (२६)कूटनीतिक...

एमाले केन्द्रीय कमिटी बैठक सुरु, अध्यक्ष ओलीले आजै जवाफ दिने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तेस्रो दिनको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको जावलाखेलमा जारी बैठकमा नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्न थालेको पार्टी प्रचार तथा...

नेपाल आज उपाधिका लागि सामोआसंग खेल्दै

पोखरा । ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपालले सामोआसँग खेल्दैछ । ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा शुक्रबार अपराह्न सवा ४ बजे नेपाल र सामोआबीचको खेल हुनेछ । दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछ...

विभिन्न ११ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । उनीहरुलाई २० कात्तिक २०८२ भित्र नेपाल फर्कन निर्देशन दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी...

कारागार कार्यालय कास्कीबाट फरार भएका थप ८१ जना पक्राउ

पोखरा । गत भर्दौ २३ र २४ गते भएको जेन जी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका थप ८१ जना कैदी तथा थुनुवाहरु पक्राउ परेका छन् । कारागारले फरार कैदी तथा थुनुवालाई आश्विन २० गते भित्र स्वस्फूर्त कारागारमा फर्किन अपिल गरेको थियो । सो मिति भित्र हाजिर...

सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपर्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताएको छ । निर्वाचन आयोगले बिहीबार निर्वाचनका सन्दर्भमा राजनीतिक...