पोखरा । नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । गत साउन महिनामा पहिलोपटक डेंगु पुष्टि भएयता यो सात प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ । मन्त्रालयका अनुसार देशभर २५ हजार ५४३ जनामा सङ्क्रमण...
पोखरा । देशभर थप ५३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ६२४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ८४ जना निको पनि भएका...
काठमाडौँ । सरकारले डेंगु नियन्त्रण तथा रोकथाममा यथेष्ट ध्यान नदिँदा यो देशका ७७ मध्ये ७६ जिल्लामा फैलिसकेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता हालसम्म कुल २४ हजार ४९२ जना डेंगुका बिरामी भेटिएका छन् । डेंगुका कारण हालसम्म...
पोखरा । गण्डकी प्रदेशमा ६०४ जनामा डेंगु रोकको संक्रमण पुष्टि भएको छ । आइतबार पोखरामा भएको डेंगु रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी सरोकारवालाहरुसंगको अन्तरक्रिया कायक्रममा सो जानकारी दिइएको हो । प्रदेशमा डेंगुका कारण दुइजनाको निधन भएको छ । निधन हुने दुवै...
डेंगुबाट आज २ जनाको निधन भएको छ। पछिल्लो २४ घण्टामा डेंगुबाट २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै डेंगुबाट निधन हुनेको संख्या २७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ सयभन्दा बढी डेंगुका बिरामी थपिएका छन्। १५ सय ८६ जना डेंगुका...
काठमाडौं । स्वास्थ्य सेवा क्षेत्र सुधारका सात बुँदे माग राख्दै अनशनरत डा। गोविन्द केसी पक्ष र सरकारबीच आज चौँथो चरणको वार्ता जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट तीनजना र डा। केसीका पक्षबाट पाँचजना...
काठमाडौं । नेपालमा डेङ्गी सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २० जना पुगेको छ । देशका विभिन्न ठाउँमा गरी डेङ्गी सङ्क्रमणबाट २० जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले जानकारी...
धनगढी । स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सातबुँदे माग गर्दै धनगढीमा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। केसीको पेटमा अल्सर भई आन्तरिक रक्तश्राव भएको आशंका गरिएको छ। अस्पतालका अनुसार उहाँमा टाउको दुख्ने, रिँगटा...
पोखरा । देशभर डेंगु संक्रमण बढ्न थालेपछि यसको न्युनिकरण र नियन्त्रणका लागि पोखराको कास्की सेवा अस्पतालले निशुल्क परीक्षण गर्ने भएको छ । अस्पतालले भदौ ३० गते अर्थात भोलिदेखि निशुल्क परीक्षण गर्ने जनाएको हो । आर्थिक अभावका कारण डेंगु रोग परीक्षण गर्न वञ्चित...